पोखरा , ६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद देखाउने दाँत मात्रै भएको बताएका छन् । शुक्रबार नेपाल डेमोक्र्या्टिक लयर्स एसोसियसनको वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले कालापानी प्रकरणमा आ�. . .
सिरहा, ६मंसिर । सिरहा जिल्लाका मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सेवाग्राहीसँग घुस स्वरुप पाँच लाख रुपैयाँ लिँदालिँदै रंगेहात पक्राउ गरेको छ । सुकुम्बासीको जग्गा सम्बन्धी कागजात माग्न आएका सेवाग्राहीसँग मण्डलले घुस मागेपछि एक हप्ता अगाडि आयोग. . .
काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन् । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थि�. . .
बैंकक ( सिन्ह्वा ( थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा आज बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।भूकम्पका कारण त्यस क्षेत्रका बासिन्दा त्रसित भएका अधिकारीहरुले जानकारी दिएका छन् । थाइल्याण्डको मौसम विज्ञान विभागका महानिर्देशक सोम्साक खावसुवानले १०० भन्दा बढी कम्पन भएको जानकारी दिनुभयो । स्थानीय स. . .
काठमाडौं,१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले यो सरकारले बिदेशी फौज फिर्�. . .
काठमाडौँ, २७ कात्तिक । ललितपुरको गोदावरी नगरपालिका डुकुछाप(८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक(पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ। जथाभ�. . .
काठमाडौ, २५ कात्तिक । सामाजिक सञ्जालमा अघोरी बाबा भनेर चर्चित विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघोरी बाबा (विजय केसी) र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ । उजुरीको आधारमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानका�. . .
काठमाडौं,२५ कात्तिक । प्रहरीले काठमाडौंबाट तास चिन्ने सेन्सर जडित जुवा सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले आइतबार नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका कार्कीको डेराबाट डिभा�. . .
काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत महाकालीको सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्ब�. . .
काठमाण्डौ,२५ कात्तिक । प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई किलो १ सय ग्रम कोकिनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्राजिलियन नागरिक रहेका छन् । ६१ वर्षीय ब्राजिलियन नागरिक सर्जियो ट्रुलाई विमानस्थल प्रहरीले कोकिनसहित सोमबार पक्राउ गरेको लागूऔषध ब्यूरोका एसएसपी बसन्त . . .
काठमान्डौ,२५ कात्तिक । विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीका माग सम्बोधन गर्न १५ दिने अल्टिमेटम दिइएको जानकारी दिए। ‘१५ दिनभित्र वि�. . .
काठमाडौं,२४ कात्तिक । प्रहरीले नुवाकोटको म्यागन गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर तामाङलाई पक्राउ गरेको छ । लागूऔषध चरेस कारोबार गरेको आरोपमा अदालतले दोषी ठहर गरेको १५ वर्षपछि उनी पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनलाई जिल्ला अदालत, काठमाडौंले २�. . .