अन्यतिर बाट

पाेर्चुगलकाे समुन्द्र किनारमा विराटनगरका युवाकाे शव भेटियाे

गत मे महिनाको ११ गते देखि सम्पर्कविहीन भएका एक नेपाली युवाको सव पाेर्चुगुलको समुन्द्री किनारमा फेला परेको छ। नेपालवाट बिधार्थी भिषामा नेदरल्याण्ड हुदै पोर्चुगल पुगेका सुरज आर्चायको मृत्यु भएको प्रहरीले प्रमाणित गरेको छ। डिएनए परिक्षणपछि सव अाचार्यको भएकाे प्रमाणित गरेकाे हाे। पांचथरबाट विराटनग�. . .


तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .


खोटाङमा चट्याङ लागेर दुई बिधार्थीसहित सात घाइते

खोटाङ,२ असार : खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार दिउसो ४ बजे परेको चट्याङले सातजना घाइते भएका छन् । घाइते हुनेमा स्कुलका बिघार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा तथा शिक्षकहरु खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन क�. . .


आगलागीबाट चार लाखको क्षती

तेह्रथुम,११ जेष्ठ : तेह्रथुमकको लालीगुँरास नगरपालिका १० स्थित कमला कार्कीको घरमा आज बिहान आगलागीबाट चार लाख बराबरको क्षति भएको छ । कार्कीको घरमा बिहान करिब ३ बजे अचानक आगलागी भएको हो । आगलागीबाट कार्कीको फुस,ढुङा माटोले बनेको घर तथा घरभित्र रहेको नगद नब्बे हजार रुपैया जल्नुका साथै अन्य मालसामानहरु स�. . .


पहिरो पिडीत वालिकालाई सहयोग

ताप्लेजुङ चैत २७ गते : उठिवास मात्र होइन ,धेरैको ज्यान समेत लिएको पहिरोबाट आफन्त गुमाएकी एक बालिकालाई गन्तब्य नेपाल साउदी अरवले ५० हजार रुपैयाँ छात्रवृति प्रदान गरेको छ । पहिरोको पीडा भोगिरहेकी ताप्लेजुङको सान्थाक्रा ३ स्थित सिंहदेवी निमाविमा १ कक्षामा अध्ययनरत प्रतिष्ठा लिवाङलाई गन्तव्य नेपाल सा�. . .


वीरगन्जमा कफ्र्यु हट्यो

वीरगन्जमा २ घण्टा कफ्र्यु हटाइएको छ । बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म कफ्र्यु हटेपछि वीरगन्जमा चहलपहल बढेको थियो । स्थानीयबासिन्दा दैनिक उपभोग्य वस्तु खरिदका लागि घर बाहिर निस्किएका थिए । गएको १४ गतेदेखि कफ्र्यु लाग्दा वीरगन्जको जनजीवन कष्टकर बनेको छ ।. . .


बन्दले मधेसको जनजीवन थप कष्टकर

झण्डै एक महिनादेखि लगातारको बन्दका कारण मधेसको जनजीवन प्रभावित भएको छ । पश्चित तराईमा थरुहट र थारुवान संयुक्त संघर्ष समिति र तराईमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २३ दिनदेखि लगातार बन्द गर्दै आएको छ । संविधानको विधेयकमा संशोधन दर्ता गर्ने समयमा पनि आफूहरुसँग सहमति नभएको भन्दै मधेस केन्द्रित स. . .


पेट्रोलियम पदार्थको मूल्य पुनः घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएको छ । नेपाल आयल निगमले गय राति १२ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो । अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजलको भाउ बारम्बार घट्दा पनि सार्वजनिक यातायातको भा. . .


बन्दकर्ताले विद्यालय बन्द गराए

विराटनगर १७ भदौ । दश दिनसम्म निरन्तर बन्दपछि खुलेर छ दिनसम्म सञ्चालनमा आइसकेका सदरमुकाम गाईघाट क्षेत्रका निजी तथा सरकारी विद्यालयलाई आज बन्दकर्ताले फेरि बन्द गराएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल र सो पार्टीअन्तर्गतको किरात समितिले आज उदयपुरका निजी तथा सरकारी विद्यालय बन्द गराएका छन् । उदयपुर जि. . .


विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु

बाराको बरियारपुरमा हरेक ५ वर्षमा लाग्दै आएको विश्व प्रसिद्ध गढीमाईको मेला आजदेखि सुरु भएको छ । विश्वमै सबैभन्दा बढि पशुपंक्षीको बलि चढाइने मेलाका रुपमा चिनिएको गढीमाई मेला मंसिर महिनाभर चल्नेछ । पशुबलीकै कारण विश्वप्रसिद्ध यो मेलामा सहभागी हुन देश तथा विदेशबाट भक्तजनहरु बारा पुग्न थालेका छन् । मेल. . .


मृत्युदण्ड पाएकी इरानी युवतीको अन्तिम सन्देश

अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो । ‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्. . .


घर जस्तो नहुने आश्रममा टीका

काठमाडौ, आश्विन २० - ७६ वर्षीया मैया अधिकारी दशैं टीकाका दिन आखाँ आँशुले भरिएका  थिए ।  यो वर्ष पशुपति बृद्धाश्रममा आएकी उनले घरमा दशै मनाउन नपाएकाले नरमाइलो मानिरहेकी थिइन् । हत्केलाले आँशु पुसिन् र भनिन् 'घर जस्तो रमाईलो त कहाँ हुन्छ र ?' काठमाडौं नारायणथान घर भएकी अधिकारीका लागि आश्रममा पहिलो दशैं हो ।. . .