विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका रेवती नारायण चौधरी ३०० मतान्तरले विजयी भएका छन् । उनले १ हजार २ सय १४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेक. . .
झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबार. . .
विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घा�. . .
विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्यलाल यादव ५९ मतले विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमो�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरी ८८३ मतले विजयी भएका छन् । मङ्गलबार सार्वजनिक मत परिणाम अनुसार चौधरी ६ हजार ५६५ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउँपालिका अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुभाष कु. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका तीलक नाथ मण्डल राजवंशी ५ सय ३३ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ५ सय ६९ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकप�. . .
विराटनगर । २०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरको ८ वडा जितेको नेपाली काँग्रेस यसपटक पछि पर्ने सङ्केत देखा परेको छ । प्राप्त ताजा मत परिणामलाई बिश्लेषण गर्दा यसपटक काँग्रेसलाई विगतको जित फर्काउन हम्मेहम्मे पर्ने देखिएको हो । बहुरङ्गी गठबन्धन र अन्यौलपुर्ण मतपत्रका कारण काँग्रेसले पाउनुपर्न. . .
विराटनगर । विराटनरका सडक, अस्पताल तथा सार्वजानिक स्थानमा पार्किङ गरेर राखिएका मोटरसाइकल चोरी गरेर बिक्री गर्ने एउटा समूहलाई मोरङ प्रहरीले नियन्त्रणमा लिइएको छ । सर्वसाधारणको धेरै गुनासो आएपछि प्रहरीले विशेष टोलि परिचालन गरेर चोरी गरिएका मोटरसाइकल खरिद गर्दै आएका व्यक्तिलाई समेत नियन्त्रणमा लिन स. . .
विराटनगर । विराटनगर-३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले एकपछि अर्को जटिल शल्यक्रिया गरि विरामीलाई नयाँ जीवन दिन सफल भएको छ । छोटो समयमा भरपर्दो उपचार गरि विरामीको मन जित्दै अगाडी बढेको अस्पतालले पाँच दिनको नवजात शिशुको जटिल शल्यक्रिया गरेको छ । धनुषाको भरतपुर नगरपालिका-३ घर भएकी नितु साहले जनक. . .
विराटनगर । पत्रकारिता छाडेर राजनीतिमा सक्रिय भएका प्रदेश १ का दुई महिला पत्रकार गाउँपालिका उपाध्यक्षमा विजयी भएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन् । उनले २ हजार ८ सय १९ मत प्राप्त गरी नेकपा माओवादी �. . .
विराटनगर । विद्यालय परिसरलाई मतगणनास्थल बनाउँदा विराटनगरको आदर्श माध्यमिकको भर्ना अभियान नै प्रभावित भएको छ । बैशाख २१ गतेदेखि भर्ना अभियानसँगसँगै विद्यालय सञ्चालनको सुरु भई सकेको छ । तर, आदर्श विद्यालयमा बिहीबार यता विद्यार्थीले प्रवेश पाएका छैनन् । भर्ना हुन आउने विद्यार्थीकाअभियान समेत भित्�. . .