विराटनगर । नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिव पदका लागि उम्मेदवारी दिएका हुन् । निर्वाचन समितिले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय . . .
विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी सुरु गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयद्वारा कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरु गरिएको हो । बिहीबार विराटनगरमा सम्पन्न प्रदेश स्तरिय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी गोष्ठी�. . .
विराटनगर । अपराध मुद्दामा संलग्न बालकलाई राखिएको ‘बाल सुधारगृह’ सुधारको पर्खाइमा छ । विराटनगर महानगरपालिका–५ मा अवस्थित सो सुधारगृह एक बिघा क्षेत्रफलमा एक चमेनागृह, कक्षा ५ देखि १० सम्मको सामुदायिक विद्यालय र एक प्रशासनिकसहित आवासीय गृह तथा एक भण्डारण गृह छन् । युसेपको व्यवस्थापनमा वि.सं २०७० देख�. . .
विराटनगर । ई–सेवा फोन पे प्रा.लि.ले ई–सेवा एजेन्ट परिचय तथा ५ महिने ‘एजेन्ट क्याम्पेन’ सम्बन्धि १ दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । ई–सेवा शुक्रबार झापाको दमकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । ई–सेवाले एजेन्टहरुका लागि क्यास ब्याक तथा उपहारहरु प्रदान गर्ने लक्ष्य सहित क्याम्पेन सुरु गरिएकोे ई–�. . .
विराटनगर । सप्तकोशी डेभलोपमेन्ट बैङ्कको विराटनगरस्थित कर्पोरेट कार्यालयमा एक करोड भन्दा बढी हिनामिना आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । रेमिट्यान्सको एक करोडभन्दा बढी रकम हिनामिना गरेको खुलेपछि रेमिट शाखामा कार्यरत जुनियर अफिसर हिमाल भट्टराई पक्राउ परेका हुन् । कम्प्युटरको पासवर्डको दुरुपय. . .
विराटनगर । साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्ना अभिनित चलचित्र ‘पुष्पा–द राइज’ फ्यान र समीक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । विराटनगर सिनेमा हलहरु यतिबेला दर्शकको उपस्थितिले खचाखच भरिएको छ । कोभिड महामारीको दौरान संकटग्रस्त अवस्थामा पुगेर तंग्रिने प्रयासमा रहेका सिनेमा हलहरुल. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतगणनाको परिणाम अनुसार मेयर पराजुली ४४२५ मतगणना हुँदा १७६७ मतसहित केन्द्रिय सदस्यमा विजयी भएका हुन् । हाल उनका कार्यकर्ता तथा प्रशंसकहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईर�. . .
विराटनगर । मिस नेःवा ११४२ प्रोभिन्स १ को चौथो संस्कारणको पहिलो अडिसन पौष १० गते शनिबार विराटनगरमा हुने भएको छ। मन्जिना मुभिज क्रियशनले आयोजना गर्दै आएको मिस नेवा ११४२ प्रोभिन्स १ को पहिलो अडिसन विराटनगर १० स्थित बङगामुखीमा रहेको झिः पुच भवनमा पौष १० हुने भएको हो । ‘नेपा संस्कृति नेपाया गौरव’ भन्ने म�. . .
विराटनगर । गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी छेउको सुपरमार्केटमा जारी ‘विन्टर फुटवयेर महोत्सव’मा जुत्ता चप्पल किन्नेको भिड बढ्न थालेको छ । महोत्सव सुरु भएको छैटौँ दिनसम्म आइपुग्दा ग्राहकहरूको उपस्थिति बाक्लिन थालेको छ । ‘नेपाली उत्पादनलाई सम्बद्र्धन र प्रबद्र्धन’ गर्ने उद्देश्यका साथ सञ्चाल�. . .
सर्वसाधारणलाई कलाप्रति आकर्षित गर्ने उद्देश्यका साथ अहिले २५ कलाकार वसन्तपुर क्षेत्रका सम्पदाको चित्र कोर्नमा व्यस्त छन् । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको आयोजनामा एक हप्तादेखि उनीहरु विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रमा चित्र बनाउन लागिपरेका हुन् । शनिबारीय कला कार्य�. . .
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्षमा ७ मत बदर भयो । तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुम�. . .
संखुवासभा ।संखुवासभाको खाँदबारी नगरपालिका वडा ११ बस्ने २७ बर्षिय जीवन दर्जी कर्तव्य ज्यान सम्वन्धि घटनामा पक्राउ परेका छन । यहि पौष ४ गते जीवन दर्जी र सोही स्थानका ३० बर्षिय चन्द्र बहादुर दर्जी बिच मादक पदार्थ सेवन गरी आपसमा झै झगडा गरी कुटपिट हुदा सोही कुटपिटका कारण चन्द्र बहादुर बिरामि परेका थिए . . .