कोशी

फोजिन झापाको अध्यक्षमा खम्बूको तयारी

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् । लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप . . .


माईजोगमाई अध्यक्ष कप :  मानेभञ्ज्याङलाई उपाधि

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको उपाधिको  मानेभञ्ज्याङ फुटबल क्लब भारतले चुमेको छ । आज सम्पन्न फाइनलको खेलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो । उपाधिसंगै मानेभञ्ज्याङले नगद २ लाख रुपैया प. . .


धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ आजबाट मञ्चन हुने

विराटनगर । विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन शुक्रबार (आज) बाट सुरु हुने भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबार दिनको ४ बजेबाट मञ्चन हुने भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । शनिबार दिउँसो १ बजे र ४ बजे दुईव�. . .


माईजोगमाई अध्यक्ष कपको सेमीफाइनल समिकरण पुरा

इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्षकपको सेमीफाइनल समिकरण पुरा भएको छ । बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको आज (विहिबार) क्वाटरफाइनलका २ खेल सम्पन्न भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । पहिलो सेमीफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोश्रो सेमीफाइनल खेलम�. . .


इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो सम्मेलन सम्पन्न

इटहरी । सुनसरीको इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । १३ बुँदे घोषणा पत्र जारी गर्दै इटहरीमा उक्त सम्मेलन सम्पन्न भएको हो । इटहरी उप–महानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । यसपटकको सम्मेलनम�. . .


सुनसरीका प्रजिअ यादवलाई सुशासन सम्मान

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो । . . .


इन्सेकको बार्षिक समिक्षा सम्पन्न : १ बर्षमा ३५ बहुविवाहका घटना

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२२ को पूर्व बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार र सामाजिक न्यायको निम्ति कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १ नम्वर प्रदेश कार्यालय विराटनगरको सहयोग, इन्सेक सुनसरीको आयोजना तथा गैरसरकारी संस्था महासं. . .


सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । बिहिबार राती ७ बजे विराटनगर महानगरपालिका वडा ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन�. . .


बस्तीमा जङ्गली हात्तीको आतङ्क

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँग�. . .


माओवादी केन्द्रको प्रदेश १ अधिवेशनः नीति प्रधान बन्ने दावी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनलाई नेता प्रधानभन्दा पनि नीति प्रधान बनाउने दावी गरिएको छ । विराटनगरमा प्रदेश अधिवेशनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ माओवादी केन्द्रका इन्चार्ज राम कार्कीले विचारलाई केन्द्रमा राखेर अधिवेशन सम्प. . .


चर्चित नायक पल शाह शनिबार विराटनगर आउने

विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् । एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको मह. . .


लागु औषध सहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । सुनसरीको ईनरुवा नगरपालिका वडा ३ स्थितबाट जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह वडा ५ बस्ने २० बर्षीय सरोज मन्सुरी र २१ बर्षिय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० म�. . .