खेलकुद

विराटनगरमा जारी राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता : मोरङ बहिरा क्रिकेट संघ उपाधि नजिक

विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ । विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विक�. . .


आइसिसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै , अस्ट्रेलिया-अफगानिस्तान र श्रीलंका- न्युजिल्यान्ड भिड्दै

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । अस्ट्रेलिया र अफगानिस्तानबीच एउटा प्रतिस्पर्धा हुनेछ भने अर्काे खेल श्रीलंका र न्युजिल्यान्डबीच हुनेछ । यसअघि हिजो भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकालेको छ ।नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान �. . .


विश्वकप क्रिकेटको रोमान्चक , कसले मार्ला बाजी ?

प्रजित शाक्य विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटरहरू यतिबेला बेलायतमा छन् । विश्वकप क्रिकेटलाई लोकप्रियताको आधारमा विश्वकप फुटबलपछिको दोस्रो ठूलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै हुनथ. . .


नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । पछिल्लो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका रुपमा जगत टमाटा रहँदै आएका थिए। आइसीसीको पहलमा पटवाल नेपालको प्रशिक्षक नियुक्त भएका हुन् । यसअघि नेपाली टोलीको ब्याटिङ कन्सल्टेन्टका रुपमा काम गर�. . .


विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डको शानदार सुरुवात

लन्डन, जेठ १७ । आयोजक इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । लण्डनस्थित दि ओभलमा भएको खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराउँदै इंग्ल्यान्डले शानदार सुरुवात गरेको हो । घरेलु टोलीले दिएको ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २०७ रनमात्रै �. . .


विश्वकप क्रिकेट आजबाट : पहिलो खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने

काठमाडौं जेठ १६ । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ ।इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सा�. . .


गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल पक्राउ

भरतपुर १५ मा निर्माणाधीन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य आरोपित प्रकाश कँडेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आरोपित कँडेललाई गए राति रामपुरबाट पक्राउ गरेको जनाएको छ । नेकपाका नेतासमेत रहेका कँडेल बुधबार राति ११-१२ बजेतिर पक्राउ परेका ह�. . .


आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि , इङ्ल्यान्डमा सुरु हुँदै

आईसीसी एकदिवसीय विश्वकपको १२ औं संस्करण आजदेखि इङ्ल्यान्डमा सुरु हुँदैछ । लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् । घरेलु मैदानमा इङ्ल्यान्ड सुखद सुरुवात गर्ने योजनामा छ । दक्षिण अफ्रिका पनि पहिलो खेलमै घरेलु �. . .


राष्ट्रिय बहिरा प्रतियोगिता बिराटनगरमा शुरु, पहिलो खेलमा काठमाडौँ बिजयी

विराटनगर, १६ जेठ । १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना तथा मोरङ बहिरा क्रिकेट संघको संयोजनमा विराटनगरस्थित सहिद रंगशालमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट �. . .


विराटनगर बास्केटबल एकेडेमीलाई एक्स्पर्ट एजुकेशनको साथ

विराटनगर १४ जेठ । विराटनगर ९ मा रहेको एक्स्र्पट एजुकेशन एण्ड भिषा सर्भिसले विराटनगर बास्केट बल एकेडेमीलाई साथ दिने भएको छ ।एसईई परिक्षा दिएर बिदामा बसेका विद्यार्थीहरुका लागि जारी तेस्रो एसईई बास्केटबल ट्यालेन्ट हन्टलाई एक्स्र्पट एजुकेशन विराटनगरले टि– सर्ट प्रायोजकको रुपमा सहयोग गरेको हो । एक्. . .


दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफमा नोबेल बिजयी

बिराटनगर, १२ जेठ । दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ । वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो । प्रतियोगितामा नोबेलका कौशल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभ�. . .


प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य , दिपेशले लिए ३ विकेट

बिराटनगर जेठ १२ , विभागीय क्लब त्रिभुवन आर्मीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई २ सय ५ रनको लक्ष्य दिएको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले ४५.३ ओभरमा अलआउट हुँदै २ सय ५ रनको लक्ष्य दिएको हो । आर्मीका लागि राजेश पुलामीमगरले अर्धशत�. . .