खेलकुद खबर

पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै

पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय छैटौं वाईवाई फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्ने छन् ।. . .


म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमायो ।

म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँग अंक दुरी छोट्याउने मौका गुमाएको छ । गएराति भएको खेलमा चेल्सीले साउथ ह्याम्पटनसँग १–१ को बराबरी खेल्यो । तर, सिटीले बर्नलीविरुद्ध २–० को अग्रता पनि जोगाउन सकेन र चेल्सीसँगको अंक दुरी १ मा झार्ने मौका गुमायो । सिटीले ३३ मिनेटमा दुई गोलको अग्रता लि�. . .


अरनिको कलेज र बि.के.भि.यम स्कुल बिजय

बिराटनगरमा सन्चालित बास्केटबल प्रतियोगितामा अरनिको कलेज र बि .के .भि .यम स्कुल बिजय भएका छन । बिराटनगर बास्केटबल क्लबको आयोजनामा डि .पि .यस स्कुल बिराटनगरमा जारी प्रतियोगितामा बि .के. भि. यमले कोबास कलेजलाई २३:८ को अन्तरले र अरनिको कलेजले डि .पि .यस स्कुललाई ३८:२७ को अन्तरले हराएको छ । आज हुने सेमी फाइनलमा आय. . .


चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा

झापाको दमकमा आगामी पौष ९ गतेबाट सुरु हुन लागेको चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा भएको आयोजकले जनाएको छ । आज आयोजक ध्रुवतारा स्पोटिङ क्लब दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष भिमराज क�. . .


जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै

मोरङ जिल्ला फुटबल सङ्घको आयोजनामा जारी रेडबुल जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् । आजको पहिलो खेल मुनाल स्पोर्टीङ क्लव र साइनो स्पोर्टिङ क्लव बिच हुदैछ । यस्तै आजको दोस्रो खेलमा रानी युवा क्लव र युनाइटेड स्पोर्टिङ क्लव भिड्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगि�. . .


मारवाडी प्रिमियर लिग हुने

  प्रशान्त निरौला २०७१ मंसिर २८ गते मारवाडी युवा मञ्च नेपालले नेपाली मारवाडी समुदायका युवा बिच क्रिकेट प्रतियोगिता गर्ने भएको छ । पौष २,३,४र ५ गते विराटनगरमा हुने प्रतियोगितामा मारवाडी समुदाय भित्रका अग्रवाल युवा मंच , महेश्वरी युवा मञ्च , ब्राम्हणय युवा मंच , स्वर्णकार युवा मंच र ओसवाल युवा मंच विच. . .


तेक्वान्दोको उपाधि एभरेष्टलाई

  विराटनगर,२७ मंसिर । नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम अन्तर–स्कुल तथा १० औं कोशी अञ्चल तेक्वान्दो प्रतियोगिता शनिबार विराटनगरमा सम्पन्न भएको छ । स्थानिय कवर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट सेकेन्डरी बोडिङ स्कुल ५ स्वर्ण र ३ रजत पदक हात पार्दै प्रथम भएको छ भने विराटनगर. . .


ट्वान्टी -२० क्रिकेट हुलाक टिकटमा

नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता पाएको विश्व ट्वान्टी - २० क्रिकेट प्रतियोगिता हुलाक टिकटमा आएको छ । नागरिक दैनिकमा समाचार छ । मार्चमा बंगलादेशमा सम्पन्न ट्वान्टी- २० विश्वकपमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यही सफलतालाई हुलाक सेवा विभागले प्रकाशनम�. . .


लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पानियोल पराजित

लिओनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा स्पानियोललाई पराजित गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा गएराती भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–१ गोल अन्तरले पराजित गरेको हो । बार्सीलोनाको जितमा मेस्सीले ३ तथा, पिके र पेड्रोले १÷१ गोल गरे । जितपछि बार्सिलोना १४ खेलबाट ३४ अं. . .


“हाम्रो स्वस्थ क्लब” र “यूनाइटेड भेट्रान्स क्लब” आज फाइनलमा भिड्दै

भेट्रान टीम "हाम्रो स्वस्थ क्लब"ले बिराटचौकमा जारी पूर्वान्चल स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा आज (२२गते) "यूनाइटेड भेट्रान्स क्लब" बिराटनगरको सामना गर्दैछ। सेमीफाइनलमा १९ गते "दमक भेट्रान्स क्लब"लाई पेनाल्टी सुटआउटमा ७-६ ले पाखा लगाउँदै  हाम्रो स्वस्थ क्लब फाइनल प्रवेश गरेको हो।. . .


सर्वाधिक धनराशिको एसपिए कप क्रिकेट माघमा, प्रतियोगितामा विराटनगरको सिटी कलेज

काठमाडौँ: सर्वाधिक पुरस्कार राशिको एसपिए कप चौथो संस्करण क्रिकेट प्रतियोगिता आगामी माघ महिनामा हुने भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी द्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १६ देखि २४ गतेसम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालय मैदानमा प्रतियोगिता हुने संयोजक सुवास शाहीले जानकारी दिए ।. . .


क्रिष्टियानो रोनाल्डोको सर्वाधिक ह्याट्रिकको कीर्तिमान

रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् । गए राति रियल मड्रिडले सेल्टाभिगोलाई ३–० ले पराजित गर्दा रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गर्दै किर्तीमान बनाएका हुँन । यो सगै रियल मड्रिडका फवार्ड रोनाल्डोले रियलका लागि १ सय ७८ खेल खेल्. . .