खेलकुद खबर

आक्रमणकारीको कुटाइबाट अर्जेन्टिनाका फुटबल खेलाडीको ज्यान गयो

मंसिर १९ - आक्रमणकारीको कुटाइबाट घाइते भएका अर्जेन्टिनाका एक फुटबल खेलाडीको ज्यान गएको छ । क्षेत्रीय क्लब टिरो फेडेरलका कप्तान फ्रान्को नेइटोमाथि गएको शनिबार आक्रमण भएको थियो । स्थानीय प्रतियोगिताको खेल विवादका कारण रद्द भएपछि उनीमाथि केहि व्यक्तिले आक्रमण गरेका थिए । अर्जेन्टिनामा यो वर्ष फुटबल�. . .


अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेजलाइ

बिराटनगरमा जारि अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेज बिराटनगर ७ विकेटले जितेको छ ।  आज भएको फाइनल खेलमा मेरील्याण्डले बिराटनगरको हिमालयन दर्सन कलेज लाई हराएको हो।  हिमालयन कलेजबाट पाएको २८ रन को झिनो स्कोर मेरिलयाण्डले ४.५ ओभर मै जित्न सफल भएको थियो । मेरिलयाण्डका तर्फ़बाट अजय रा�. . .


क्रिकेट म्याचको क्रममा बलले लागेर अम्पायरको निधन

इजरायलमा क्रिकेट म्याचको क्रममा बलले लागेर एक जना अम्पायरको निधन भएको छ । अशदोद शहरमा इजरायली क्रिकेट लिगको अन्तिम म्याच चलिरहंदा ब्याट्सम्यानले प्रहार गरेको बल स्टम्प हुँदै अम्पायरलाई लाग्न पुगेको थियो । केही प्रत्यक्षदर्शीले अम्पायरको अनुहारमा बलले लागेपछि उनी मैदानमा ढलेको बताएका छन् भनेकेह�. . .


नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जिते

रोजर फेडेररको चोटको फाइदा उठाउदै शिर्ष बरियताका नोभाक जोकोभिचले एटिपि वल्ड टुर फाइनलको उपाधि जितेका छन । दोस्रो बरियताका फेडेररले गएराति लण्डन स्थित एरीना कोर्टमा उपस्थित दशौ हजार दर्शकलाई स्तब्ध पार्ने गरि आफुले ढाडको चोटका कारण फाइनल खेल्न नसक्ने बताएका थिए । ६ पटकका बिजेता फेडेररले वि ड्र गरेपछ�. . .


भारतले श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप

बिराट कोहलीले १ सय ३९ रनको आकर्षक पारी खेलेपछि भारतले ५ तथा अन्तिम वण्डेमा श्रृलंकालाई ३ विकेटले पराजित गर्दै श्रृखला क्लिनस्विप गरेको छ । गएराति भएको खेलमा २ सय ८७ रनको लक्ष्य भारतले कप्तान कोहलीको सतकीय पारीको मद्धतमा ८ बल बाकी छदै ७ विकेट गुमाएर पुरा ग¥र्यो । कोहलीको कप्तानमा श्रृलंका बिरुद्ध मैदा�. . .


विश्व फुटबलमा खासै परिचित नाम नभए पनि कतारले सन् २०२२ मा विश्वकप आयोजना गर्ने अवसर पाएको छ। यही कारण अन्तर्राष्ट्रिय खेलवृत्तमा एकाएक चर्चा कमाएको कतार अहिले त्यसैको तयारीमा जुटेको छ। कहिले भौतिक पूर्वाधार निर्माणका क्रममा मानवअधिकार हनन गरेको त, कहिले अत्यधिक गर्मीका कारण खेल्ने वातावरण नरहेको भन. . .


तेक्वान्दो प्रतियोगितामा २१ जना खेलाडी छनौट

पा“चांै पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ट गे्रडिङ’ प्रतियोगितामा २१ जना खेलाडी छनौट भएका छन् । पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा हिजोबाट सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको थियो । ५२ जना खेलाडी मध्येबाट २१ जना छनौटमा परेको आयोजक�. . .


तोकान्दोको ब्ल्याक बेल्ड गे्रडिङ आजबाट सुरु

बिराटनगर,कार्तिक १४ : पाचौ पूर्वाञ्चल क्षेत्रीय ‘ब्ल्याक बेल्ड गे्रडिङ’ प्रतियोगिता आजबाट विराटनगरमा सूरु भएको छ । पूर्वाञ्चल ग्रेडिङ समितिको आयोजनामा विराटनगरमा सूरु भएको प्रतियोगितामा पूर्वाञ्चलको ८ वटा जिल्लाबाट ५२ जना खेलाडीहरुको सहभागीता रहेको छ । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा र. . .


सिंगापुरविरूद्ध सानदार जित

मलेसियामा जारी आइसिसी लिग डिभीजन तीन अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा सिंगापुरविरूद्ध सानदार जित हासिल गरेको छ। सोमपाल कामी र ज्ञानेन्द्र मल्ल चम्केपछि नेपालले सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले बलिङमा पनि सोही लय दोहोर्‍याउँदा सि�. . .


नेपाललाई २०४ रनको चुनौती

मलेसियामा आजदेखि सुरू भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन तीनमा नेपालले जितको लागि युगान्डासँग २०४ रनको लक्ष्य पाएको छ। क्वालालाम्पुरस्थित किनरा एकेडेमी ओभलमा टस जितेर नेपालले युगाण्डालाई पहिला ब्याटिङको निम्तो दिएको थियो। निर्धारित ५० ओभरको खेलमा युगान्डाले ८ विकेट गुमाएर २०३ रन बनायो। युग�. . .


खुसी मनाउँदा खेलाडीको ज्यान गयो

गोल गरेको खुसी मनाउने क्रममा उत्तर भारतको मिजोरमा एक फुटबल खेलाडीको ज्यान गएको छ । राज्यस्तरको मिजोरम प्रिमियर लिग फुटबल प्रतियोगितामा विपक्षी टिमविरुद्ध बराबरी गोल गरेपछि मैदानमा उफ्रेर खुसी मनाउने क्रममा २३ वर्षीय भारतीय फुटबल खेलाडी पिटर बियाक्सेगजुआलाको ज्यान गएको हो । बेथेहेलम वेंग्थलेंग . . .


कोरियामा लुक्ने चार खेलाडीलाई १० वर्ष प्रतिबन्ध

दक्षिण कोरियाको इन्चोनमा हालै सम्पन्न १७ औं एशियाली खेलकुद प्रतियोगिता(एसियाड)का क्रममा दक्षिण कोरियामा लुक्ने नेपालका चारजना खेलाडीलाई एसियाडको कार्य सम्पादन समितिले १० वर्षको प्रतिबन्ध लगाएको छ। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको एसियाडको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले सेपा. . .