विराटनगर, ११ माघ । विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा बिहीबार भएको विभिन्न खेलमा आठ वटा कलेजहरु विजयी भइ दोस्रो चरणमा प्रवेश गरेका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको फुटबलमा उर्लाबारीमा रहेको नेपाल दर्शन, विराटनगरमा रहेको दिल्ली पब्लिक, लर्डबुद्ध र पुरुष भलिबलमा विराटनगरको कन्तिपु�. . .
माेरगंकाे बुढिगंगा गाउँपालिकामा अवस्थित मनमाेहन मेमाेरियल पाेलिटेक्निक कलेजमा जारी स्पाेर्ट्स मिटमा अाज हाजिरि जवाफ प्रतियाेगिता अायाेजना भएकाे छ । कलेजका प्राचार्य डाक्टर शुभाष श्री पाेखरेलले उद्घाटन गरेकाे हाजिरिजवाफ प्रतियाेगिता विभिन्न संकायका विद्यार्थीहरूकाे ८ वटा समुह सहभागी भएकाे क. . .
नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो । पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्. . .
विराटनगर माघ ११, लोकप्रिय नेता तथा पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बिराटनगर नजिकै खोलिएको गोपाल फन पार्कको अवलोकन गरेका छन । बुधबार श्रीमती विमला पण्डित तथा स्वकिय सचिव वासिम अलामको साथमा गोपाल फन पार्क पुगेका उनले पार्कमा स्थापना गरिएको क्रिकेट अभ्यास नेटको पनि उद्घाटन गरेका थिए । य�. . .
विराटनगर १० माघ । विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्पm शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ । पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । �. . .
विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ । सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको कान्तिपुर इन्टरनेसनल कलेज. . .
विराटनगर, ८ माघ÷ विराटनगरमा जारी १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको सोमबार सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको प्रतियोगितामा मध्यमाञ्चलले ३ सर्वण, २ रजत र ३ कायस्कासाथ प्रथम भएको छ भने पूर्वाञ्चलले ३ सर्वण, १ रजतका दोस्रो स्थानमा चित्त बुझायो । त्यस्तै मध्यपश्चिमाञ्चलले १ रजत र २ कास्यका साथ ते. . .
काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन (बोलकबोल) सूचीमा परेका छन् । आइपिएलले शनिबार सार्वजनिक गरेको अक्सनमा पर्ने खेलाडीको सूचीमा क्रिकेटर सन्दिप अटाएका हुन् । आगामी अप्रिलमा हुने आइपिएलको लागि अक्सनमा ५७८ खेलाडी परेका छन् । जसमा सन्दिप २७६ औं स्. . .
सुमन तिमल्सिना ।–बिहीबारदेखि विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरको बैजनाथपूर रंगशाला र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । प�. . .
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल ६ स्थान माथी उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लेको हो । फिफाको नयाँ वरियतामा नेपाल १६५ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७१ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको �. . .
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि हुने भएको छ । गोल्डकप आगामी माघ २० देखि २७ गते सञ्चालन हुने आयोजक धरान फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । धरानलाई प्रादेशिक राजधानी बनाउने र पूर्वाञ्चलको क्षेत्रीय रंगशाला निर्�. . .
सास्थम कलेज विराटनगरमा अाजबाट खेलकुद सप्ताह सुरू भएकाे छ । अाजबाट सुरू भएकाे उक्त खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले रेस, चेस, ब्याडमिन्टन खेलहरू समावेश गरिएकाे छ । सप्ताह अन्तर्गत इन्डाेर खेलिने खेलहरू सास्थम कलेज मै अायाेजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता अाउटडाेर खेलहरू स्नातकाेत्तर कलेज�. . .