विजय धिमाल राजघाट १९ मंसिर मोरङको राजघाट दुर्गापुरी स्थित राजघाट प्रहरी कर्मचारी, स्थानिय जनताको आर्थिक सहयोग तथा श्रमदान बाट करीब एक लाख बराबरको ब्याटमिन्टन कोण निर्माण गरी बिधिवत रुपले उद्घाटन गरिएको छ । कोणको उद्घाटन संगै राजघाट ब्यडमिन्टन क्लबको आयोजनामा पहिलो पटक वान डे खुल्ला नकआउट ब्याडम�. . .
२० मंसिर, काठमाडौं । डिसेम्बर १३ देखि श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । र, कप्तानको जिम्मेवारी सन्दिप लामिछानेलाई दिइएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेक�. . .
१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आइतबारको खेलमा राइििजङ र यूरो किड्स विजयी भएका छन् । प्हिलो खेलमा राइजिङ स्क्ुलले पूर्वाञ्चल विद्या सदन स्कूललाई ५ विकेटले पराजित गरेको. . .
१८ मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता आज शनिबारदेखि विराटनगर शुरु भएको छ । शनिबार भएको उदघाटन खेलमा विनायक सेकेन्डरी स्क्ुलले ज्ञालेक्सी पब्लिक स्कूललाई ५ विकेटले पराजित गरेको छ । टस जितेर . . .
विराटनगर मङ्सिर १७ , विराटनगरमा क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा भएको फाइनलमा सुनसरीको सेभेन स्टार क्रिकेट क्लब बिजयी भएको छ । फाइनल खेलमा सेभेन स्टार क्रिकेट क्लबले युथ क्रिकेट क्लब (वाइसी) विराटनगरलाई ३ विकेटले पर�. . .
विराटनगर मंसिर १६ , युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले विराटनगरमा बुधबार सातौं राष्ट्रीय खेलकुद प्रतियोगिताको आयोजना हुने खेल मैदान तथा रंगशालाको निरिक्षण गर्नु भएको छ । मन्त्री श्रीपाइलीले प्रतियोगिता सफल बनाउन सबै कर्मचारीलाई निर्देशन पनि दिनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद् परिष�. . .
बिराटनगर मङ्सिर १५ , दुहबीमा जारी मनमोहन दुहबी गोल्डकपको मंगलबार भएको खेलमा रमपम झापा ११ ले भारतीय क्लब शेर फुटबल क्लब कालिङपोङलाई २-० ले पराजित गरेको छ । जित संगै झापा ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापा-११ का लागि योगेश गुरुङ र विशाल राईले १-१ गोल गरेर टिमलाई जित दिलाएका थिए। खेलका उत्कृ�. . .
विराटनगर मंसिर १२ / बिराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चलस्तरीय प्रथम स्व. सकिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ । यहि मंसिर १९ गतेदेखि विराटनगरको डिग्री कलेजको खेल मैदान खेलहरु हुनेछन् । उक्त प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरीका स्कूलहरुक�. . .
विराटनगर मङ्सिर १२ , विराटनगरमा धेरै समयको अन्तरालपछी क्लबस्तरीय २०-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा डिग्री कलेजको मैदानमा प्रतियोगिता हुदै छ । हिजो भएको पहिलो खेलमा युथ क्रिकेट क्लब (वाइसीसी) विराटनगरले फर्जिन्द क्रिकेट क्लब (एफसिसि) लाई ४९ रन. . .
सुनसरीको दुहवी–भलुवा नगरपालिकामा मङ्सिर ११ देखि १८ गतेसम्म मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । एलेभन एरोज क्लव दुहवीले मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा नेपालका चर्चित क्लवहरु त्रिभुवन आर्मी, चर्च ब्वाईज काठमाडांै, मनाङ मस्र्याङ्दी, मोरङ फुटबल �. . .
श्रीलंकामा हुन लागेको एसिसि अण्डर नाइन्टिन क्रिकेट प्रतियोगिताका लागि पहिलो चरणमा ५२ जना खेलाडी छनोट गरिएको छ । सोही क्रममा अण्डर नाइन्टिनका प्रशिक्षक विनोद दासले पूर्वाञ्चलका लागि विराटनगरमा पनि खेलाडीहरुको प्रारम्भिक छनोट गराउनु भएको थियो । पूर्वाञ्चलबाट १ सय ५२ जना खेलाडीको सहभागिता रहेकोेम�. . .
बिराटनगर मङ्सिर ६, धेरै पटक मिति घोषणा भएपनि संचालन हुन नसकेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीँ पुस ८ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको काठमाडौमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । प्रतियोगितामा ३० वटा खेल खेलाइने साथै खेलहरु विराटनगर , सिरहा , झापा, सुनसरीमा हुने छन् । . . .