खेलकुद

टर्उड फन्ङसन सेन्टरलाई बास्केटबल उपाधी

  बिराटनगर फाल्गुन २८ , बिराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मेरिल्याण्ड कलेज बिराटनगर बिबिएको सहकार्यमा ३ अन ३ बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा टर्उड फन्ङसन सेन्टरले विजयी भई उपाधि हात पारेको छ ।मेरिल्याण्ड कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनलमा उसले डल्फिन मोटिभेटर्�. . .


केन्यालाई नेपालको १०५ रनको लक्ष्य 

विराटनगर फाल्गुन २८ , विश्व क्रिकेट लिग अन्तरगतको आज जारी खेलमा वर्षा भएपछि केन्यालाई डिएल नियमबाट १०४ रन २९ ओभरमा लक्ष्य पाएको छ । केन्याको ब्याटिङ सुरु भएको छ ।  नेपालको पारीमा लगातार नेपाली बेयाट्सम्यानहरु आउट भएपछि खराब अवस्थामा पुगेको टोलीलाई शक्ति गौचन र सोमपाल कामीले केही सम्हालेका थिए । अन्�. . .


अल नेपाल अाेपन स्नुकार टुर्नामेन्टको सेमिफाइनल आज

विराटनगर २७ फागुन । विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको सेमिफाइनल खेल आज हुदैछ । अन्य प्रतिष्पर्धीहरूलाइ पछि पार्दै टुर्नामेन्टकाे सेमिफाइनलमा बिकास गुरुङ र आरे साहनी तथा अमन कार्की र रेगन श्रेष्ठ भिड्ने भएका छन् । सेमिफाइनल . . .


३ अन ३ बास्केटबल प्रतियाेगिताकाे टाइसिट ड्र सम्पन्न

विराटनगरका बास्केटबल एकेडेमीकाे अायाेजनामा विराटनगरमा हुन लागेकाे ३ अन ३ बास्केटबल प्रतियाेगिताकाे टाइसिट ड्र भएकाे छ । विहिबार विराटनगरकाे संसरीमाइस्थानमा अवस्थित डल्फिन एजुकेसनकाे हलमा अायाेजित उक्त टाइसिट ड्रमा सहभागी विभिन्न १४ टिमका प्रतिनिधिहरूकाे उपस्थितिमा टाइसिट ड्र गरिएकाे थियाे । �. . .


बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनायो

काठमाण्डौ, फागुन २६ स्पेनस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा इतिहास बनाएको छ । अन्तिम १६ को पहिलो लेगमा ४–० ले पराजित भएर पनि दोस्रो लेगमा शानदार पुनरागमन गर्दै अन्तिम ८ मा पुगेर बार्सिलोनाले इतिहास बनाएको हो । यसअघि च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ४–० ले पराजित भएको कुनै पनि टिम क�. . .


विराटनगरमा ३ अन ३ बास्केटबल प्रतियाेगिता हुने

विराटनगर बास्केटबल एकेडेमीकाे अायाेजनामा विराटनगरमा नाैलाे फर्म्याटकाे ३ अन ३ बास्केटबल प्रतियाेगिता हुने भएकाे छ । प्रत्येक समुहमा ३-३ जना खेलाडी र थप एक-एक खेलाडी सब्सिच्युटमा रहेर खेलिने साे प्रतियाेगिता यहि फाल्गुन २८ गते शनिवारका दिन विराटनगरमा अायाेजना हुनेछ । प्रतियाेगितामा विराटनगर क्षेत. . .


अब क्रिकेटमा पनि रातो कार्ड

अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसि) ले अब क्रिकेटमा पनि रातो कार्ड पाउने भएको छ । आउदो अक्टोबर १ देखि रातो कार्डको नियम लागू गर्ने आइसिसिले जनाएको छ । खेल मैदानमा गम्भीर प्रकृतिको अनुशासनहीन काम गर्ने खेलाडीलाई रातो कार्ड दिइने आइसिसिले उल्लेख गरेको छ । अाइसिसिले क्रिकेटमा अन्य नयाँ नियम पनि लाग�. . .


केभिएम स्पोर्टस् मिट सुरु

विराटनगर ÷विराटनगर– १३ मा रहेको कोशी विद्या मन्दिरले केभिएम स्पोर्टस् मिट २०७३ आइतबार सुरु गरेको छ । स्कूल परिसरमा आज एक कार्यक्रमको आयोजना गरि स्पोर्टस मिट सुरु गरेको हो । स्कूलले विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रत्येक वर्ष स्पोर्टस मिट जस्ता प्रतियोगिता आयोजना गर्दै आएको �. . .


अल नेपाल ओपन स्नुकर टुर्नामेन्टमा दाेश्राे दिनकाे खेल सम्पन्न

सरोज लम्साल विराटनगर २२ फागुन ।  विराटनगर १५ जनपथमा रहेको डिग्नीटी स्नुकर एण्ड पुल कर्नरको आयोजनमा भइरहेकाे अल नेपाल ओपन स्नुकर टुर्नामेन्टको दोस्रो दिन सम्मको खेलमा काठमाण्डैका दिपक थापा मगर​, सुर्य कुमार तामाङ, सोम लामा, राजन लामा सिक्किमका अमित क्षेत्रि, सागर क्षेत्री, मनिश गुरुङ बिर्तामोडका खेम �. . .


इटहरीमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट सुरु

इटहरी, फाल्गुन २१ । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुरु गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले ने�. . .


फुटबलमा जेम्स र मोर्डन एरा फाइनलमा प्रवेश

विराटनगर÷ विराट यूथ फुटबल एकेडेमि र डनवस्को बाल क्लबको सम्यूक्त आायोजनामा अन्तर स्कूल प्रथम सेभेन साइड पोखरीया फुटबल कप आज शुक्रबार भएको सेमिफाइन खेलमा जेम्स र मोर्डन एरा विजयी भइ फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा जेम्स स्कूलले डनवस्को स्कूललाई १–० को गोल अन्तरले पराजित गरी फाइनलमा प्�. . .


बिराटनगरले जित्यो इन्डो–नेपाल टि–२० क्रिकेटको उपाधि

पुष्पराज थपलिया जोगबनी, १९ फागुन /भारतको जोगबनीमा जारी इन्डो–नेपाल टि–२० क्रिकेट टुर्नामेन्टको उपाधि नेपालको पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले हात पारेको छ । उपाधिसँगै पूर्वाञ्चलले नगद भारु २० हाजार र ट्रफि हात पारेको छ । बुधबार मध्यरातमा सम्पन्न भएको फाइनल खेलमा विराटनगरले भारतको पटनालाई २० र�. . .