काठमाडौँ, २३ कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित निकाले नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यस्तै बर�. . .
जिल्ला बास्केटवल संघ सुनसरीको चौथो अधिवेशनले नारायण सुवेदिलाई सर्वसम्मत रुपमा अध्यक्षको रुपमा चयन गरेको छ । कार्तिक १९ गते शुक्रवार सम्पन्न जिल्ला भेला तथा अधिवेसनले सुवेदिको अध्यक्षतामा ११ जना कार्यसमिति चयन भएको छ । सचिवमा विकास चाम्लिङ राई, सहसचिव युगल लिम्वु, कोषाध्यक्ष जिवन लिम्वु र सदस्यहरु�. . .
बिराटनगर कार्तिक १९ , पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्रिकेट खेलाडी छनोटमा खेलाडीले गुनासो गरेका छन् । विराटनगरका पुराना क्रिकेटर मोती चौधरीले छनोटमा निष्पक्ष तरिकाले छनोट नभएको गुनासो पोखे । उनलेे भने " चार ओभरको बलिङमा मैले ५ विकेट लिएको थिए , त्यहि पनि म टिममा पर्न सकि�. . .
बिनु तिम्सिना बिराटनगर कार्तिक १८, सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि विराटनगरमा राष्ट्रिय खेलकुद परिषद्को सचिवालय स्थापना गरिएको छ । विराटनगरको वीरेन्द्रसभागृहमा स्थापना भएको सचिवालयको आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो । सातौं राष्ट्रिय खेलक. . .
जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबलबाट सन्यास लिएका छन् । बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका थिए । र, १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाए । उनले बार्यन म्युनिखबाट दुई पटक बुन्डेजलिगा जिते । तर, गत सिजन �. . .
केरौन । मोरङको केरौनस्थित जहदामा जारी राष्ट्यिस्तरको ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकप फुटबल प्रतियोगिता’ को तेस्रो दिन सोमबारको खेलमा सशस्त्र प्रहरी झापा विजयी भई सेमीफाइनमा प्रवेश गरेको छ । नव प्रगतिशिल समाजसेवा क्लबले होटल युनिक एण्ड प्रुडेन्सियल टभल्स एण्ड टुर्स प्रालि काठमाडौंको मुख्य �. . .
बिराटनगर कार्तिक ८ , सातौं राष्ट्रिय खेलकुदको क्षेत्रीय छनोट प्रतियोगिता स्थगित भएको छ । दुई पटक मिति सार्दै तेस्रो पटकका लागि मिती तोकिएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिता तत्कालका लागि स्थगित भएको हो । सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयल विशेष कारणवश अर्को व्यवस्था �. . .
बिराटनगर कार्तिक ५ , नारायणगढमा जारी १२ अौ टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लब विजयी भएको छ। मोरङ फुटबल क्लबले भारतको कालिङपोङको एपेक्स फुटबल क्लबलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। मोरङको लागि सन्तोष न्यौपानेले ह्याटि्क गरेका थिए । मोरङको लागि मार्टिन अगईले एक गोल ग�. . .
मोरङको पथरी स्थित आइतबारेमा बुधबारबाट सुरु छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगितामा सेभेन स्टार क्लब इटहरीले विजयी सुरुवात गरेको छ । नेपाली राष्ट्रिय टाेलीका खेलाडी तथा विराटनगरमा जन्मिएका सिद्धान्त लोहनीको शतकीय पारीको सहयाेगमा सेभेट स्टारले उद्घाटन खेलमै विर्तामोड क्रिकेट क्लब. . .
बाहुनी / मोरङको बाहुनीमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सोमबारको पहिलो सेमी फाइनल खेलमा टाइब्रेकरमा बेलबारी फुटबल क्लबले विजय हासिल गरी आफुलाई फाइनलमा उतारेको छ । एम्ब्रियो युवा क्लबद्धारा आयोजित प्रतियोगितामा २–२ गोलको स्थितीबाट खेल बराबरी भएपछि बेलबारीले बराह फुटबल क्लब सुनसरीलाई �. . .
विराटनगर, असोज १५ मोरङको बेलवारी ११ कसेनी बोराबाँधमा जारी पुर्बाञ्चल स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बेलवारी फुटबल क्लब बेलवारी मोरङ र होराईजन युथ क्लब धरान सुनसरी बीच भएको खेल बेलवारी ५-१को भारी गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेको छ, बेलबारीका तर्�. . .
विराटनगर, १४ असोज विजय धिमाल वडादशैं तथा शुभदिपावलीको अवसरमा मोरङको राजघाटमा आयोजित अन्तर वडास्तरीय नकाउट फुटवल प्रतियोगिताको शुक्रवार भएको उद्घाटन खेलमा वडा नम्बर ३ विजयी भएको छ । अरनिको उच्च मावि राजघाट दुर्गापुरीको खेल मैदानमा भएको खेलमा वडा नम्बर ४ लाई ३—१ गोल अन्तरले पछि पार्दै वडा नम्बर ३ बिज�. . .