रबिन्द्र बराल रंगेली फाल्गुन ३० ,माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर रक्सी सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा कटुवा पेस्ताेल सहित ३ पक्राउ गरिएको छ । गए राति भारत अररिया धर्मका गन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुम. . .
प्रेम देवान विराटनगर । संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा, सम्मेलन र भिडिभाड जस्ता कार्यक्रममा सहभागी नहुन अपिल गरेसंगै विराटनगरमा पनि यसको केही प्रभाव देखिएको छ । चीनको वुहान शहरबाट सुरु भई हाल संसारभर फैलने क्रममा रहेको नोबल कोरोना भाईरस ( कोभ. . .
काठमाडौं, फागुन २९ गते । नेपाल विद्युत् प्राधिकरणले असाध्यै कम विद्युत् उपभोग गर्ने ग्राहकलाई सुविधा दिने लक्ष्यसहितको नयाँ महसुल प्रस्ताव गरेको छ । उक्त महसुल दरलाई सार्वजनिक सुनुवाइमार्फत कार्यान्वयनमा ल्याउने गरी विद्युत् नियमन आयोगले आम सर्वसाधारणलाई आज जानकारी गराएको छ । प्राधिकरणले तय गरे�. . .
दुई वर्षअघिको भन्दा विराटनगरको भौतिक स्वरुपमा परिवर्तन आएको छ । सडकहरू फराकिला र कालोपत्रे बनाइएको छ । तर, यस्तो अवस्था अहिले होइन केही दशकअघि नै देखिनुपर्ने बताउँछन् स्थानीय बासिन्दा । स्थानीय अगुवाहरूकै अवरोधका कारण पूर्वाधार विकासमा विराटनगर ६ दशक पछाडि परेको वातावरण संरक्षक ८९ वर्षीय त. . .
एन्जु शिवाकोटी विराटनगर । विराटनगर देखि ६ किलो मिटरको दुरी पार गरिसकेपछि भारतको सिमाक्षेत्र जोगवनी पुगिन्छ । दैनिक रुपमा विराटनगर हुदै ३ हजार देखि ५ हजार जना जसो नेपालीहरु त्यहाँ सामान किनमेल गर्न पुग्ने गर्दछन् । ती नेपाली अनुहारमध्ये केही मानिसहरु जोगवनी हुदै भारतको विभिन्न ठाँउहरुमा काम गर्ने, . . .
विराटनगर । यसैविच प्रहरीले खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । मोरङ बेलबारी नगरपालिका – ८ का गउथली चोकका २९ वर्षिय कमान सिंह राई ब्राउन सुगर (खैरो हिरोइन ) सहित पक्राउ परेका हुन् । प्रहरीले बिराटनगर महानगरपालिका १५ चाईना मार्केट स्थितबाट १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको लागूऔषध . . .
विराटनगर । विराटनगरमा बुधबारदेखि सुरु भएको २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा रेडस्टार कलेजले विजयी सुरुवात गरेको छ । विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत उद्घाटनका दिन भएको ग्रिनल्याण्ड र निहारिबीच बराबरी तथा . . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समे. . .
विराटनगर फाल्गुन २८ । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकम माग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका ३ का बासबारीका शिव नारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले. . .
एन्जु शिवाकोटी विराटनगर–इटहरी लाइनको ६ लेन सडक । जसमा धेरै भिड हुने गर्दछ बसपार्क देखि बरगाछी चोकसम्म । आवतजावत गर्ने मानिस तथा सवारी साधनले सधै नै अस्तव्यस्त देखिन्छ सडक । त्यसमा पनि बिहान र बेलुकाको कार्यलय समयमा सडकमा मानिसहरुको चाप झनै हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रहरी निरी. . .
विराटनगर फाल्गुन २८ , विराटनगरमा रेस्टुरेन्ट व्यवसाय पछिल्लो केहि बर्षयता फस्टाएको छ । विराटनगरबासीको लागि नयाँ स्वाद र वातावरण दिनको लागि साना देखि ठुलो लगानीमा बिभिन्न रेस्टुरेन्ट खुल्ने क्रम जारीरहेको छ । "खाना प्रेमी" को लागि विराटनगरको सबै कुनामा होटेल तथा रेस्टुरेन्ट खुलेको बेला विराटनगर ट्�. . .
विराटनगर । होली पर्वका दिन उत्श्रृंखल गतिविधीमा संलग्न २९ र ट्राफिक नियम उल्लंघन गरेका ३ सय बढी सवारी साधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरमा हिजो मंगलबार होली पर्वको अवसरमा विभिन्न उत्श्रृंखल गतिविधीमा संलग्न भएका २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । त्य. . .