विशेष

विराटनगर रानी बोर्डरका गेष्टहाउसमा हु्न्छ वेश्यावृति, जहाँ भारतबाट ल्याईन्छ महिला यौनकर्मी

विराटनगर,२७ कात्तिक । विराटनगर रानी बोर्डरका गेष्टहाउसमा भारतबाट महिला यौनकर्मी ल्याएर वेश्यावृती हुनेगरेको खुलासा भएको छ । भारतबाट ललाई फकाई नेपाल ल्याउने गेष्ट हाउसका एक कामदार विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने कामदार पनि भारतीय नागरिक नै हुन् । विभिन्न प्रलोभनमा पारेर विराटनगर ल्या�. . .


विराटनगरको रानी भन्सारबाट निलम्बन प्रहरी जवान अवैध लागूऔषध सहित पक्राउ

विराटनग, २७कात्तिक  । निलम्बन प्रहरी जवानलाई अवैध लागूऔषधसहित मोरङ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण विशेष ब्यूरो टोली विराटनगरले धरान ६ का २८ बर्षीय सन्तोष तामाङलाई मंगलबार दिउँसो अवैध लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्ग निलम्बन प्रहरी जवान हुन् । उनको दरबन्दी जिल्ला प्�. . .


दिल्ली पब्लिक स्कुलमा बम विस्फोटन गराउने समुह पक्राउ

विराटनगर,२७ कात्तिक । गत भदौं २० गते राती धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कम्पाउण्ड भित्र रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोट गराउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमती आदेश समेत प्राप्त गरि १ न। प्रदेश �. . .


स्कुलको यो कस्तो साजय हो ? १२ जना विद्यार्थीलाई कपाल मुण्डन गरी सजाय

काठमाडौँ, २७ कात्तिक । ललितपुरको गोदावरी नगरपालिका डुकुछाप(८ मा सञ्चालित श्री गणेश माध्यमिक विद्यालयले ‘बालमैत्री’ लागू भएको ६ महिना नबित्दै १२ जना विद्यार्थीको जथाभावी मुण्डन गरिदिएको छ। विद्यार्थीलाई कपाल काटेर आउन पटक(पटक अनुरोध गर्दा पनि बेवास्ता गरी ड्रेससमेत नलगाएको विद्यालयको आरोप छ। जथाभ�. . .


मोरङको धनपाल गाँउपालीकाको उप–निर्वाचनमा कांग्रेस र समाजवादीबीच सहकार्य

विराटनगर, २७ कात्तिक । मोरङको धनपालथान गाउँपालिकामा मंसिर १४ गते हुने उप–निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सहकार्यको घोषणा गरिएको हो । कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले दुवै पार्टी एक भएर निर्वाचनमा जाने बताए । &nb. . .


पाँचथरमा टिप्पर दुर्घटना : नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु

फिदिम कार्तिक २७ । पाँचथरमा मंगलबार राति टिप्पर दुर्घटना हुँदा नेपाली सेनाका एक जवानसहित दुईजनाको मृत्यु भएको छ । निर्माणधीन कोशी करिडोर अन्तर्गत जिल्लाको हिलिहाङ गाउँपालिकामा भएको सो दुर्घटनामा नेपाली सेनामा कार्यरत हिलिहाङ –१ अमरपुरका २२ वर्षीय भीम लामा र धादिङ घर भएका अन्दाजी २६ वर्षका विनोद ल. . .


लेटाङका १४ जनाको बैदेशिक रोजगारी ठगी काण्ड ः बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्धारा खारेज

विराटनगर । वैदेशिक रोजगारीको ठगीसँग जोडिएका मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । इजरायल पठाइदिने भन्दै परिवारका सदस्य, आफन्त, छिमेकी गरेर लेटाङकै १४ जनासँग लाखौं रुपैयाँ ठगी गरेको पाइएपछि उनलाई श्रम कार्या�. . .


परीक्षामा फेल भएको भन्दै विराटनगरको अर्पण स्कुलका शिक्षकबाट विद्यार्थीमाथी निर्घात कुटपिट ( भिडियो सहित )

प्रेम देवान विराटनगर, २६ कार्तिक  । विद्यार्थीलाई कुटपिट गर्न नपाईने शिक्षा ऐनमा नियम हुदाँहुदै पनि एक विद्यार्थीमाथी परीक्षामा फेल भएको भन्दै निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । यस्तो छ भिडियो : https://www.youtube.com/watch?v=BscDdvHSYoQ   विराटनगर – ४ राजवंशी चौकस्थित अपर्ण स्कूलका शिक्षकले एक विद्यार्थीलाई न. . .


बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो

काठमाडौं,२६ कात्तिक । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर ग�. . .


प्रदेश-१ मा भ्रष्ट्राचार शून्य सहनशीलता अपनाएका छौँ-मुख्‍यमन्त्री राई

विराटनगर। मुख्यमन्त्री शेरधन राइले सुशासन कायम गर्न प्रदेश-१ मा सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलता अपनाएको बताएका छन्।मंगलबार स्थानीयतहको पदाधिकारीबीच सुशासन सम्वन्धी विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले कुनैपनि कार्यमा भ्रष्टचार गर्ने छुट कसैलाई नहुने प्रस्टाए। कार्यक्रमम�. . .


विराटनगरको नोबेलमा लगाएको कृत्रिम आँखा दुरुस्तै : बिरामी मख्ख, देख्ने छक्क

बिराटनगर, २६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिल�. . .


कटुवा पेस्तोलसहित विराटनगर रानी बोर्डरबाट हतियार बोक्ने भरिया पक्राउ

विराटनगर, २६ कात्तिक । विराटनगर महानगरपालिका–१५ रानीबाट प्रहरीले सोमबार राति कटुवा पेस्तोलसहित हतियार कारोबारीका भरियाको काम गर्ने युवालाई पक्राउ गरेको छ । भारतको जोगवनीबाट पेस्तोल बोकेर आउँदै गर्दा विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई पक्राउ गरिएको मोरङ प्रहरी. . .