विशेष

जनजीवन सामान्य बनाउँदै लैजानुपर्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले स्वस्थ्य सतर्कता अपनाउँदै दैनिक जनजीवनलाई सामान्य बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । कोरोना महामारीसँगै लामो समयसम्म लकडाउन र निषेधाज्ञाले स्थिति असहज भएको बताउँदै मन्त्री कार्कीले विकल्प ख�. . .


निजी अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै

विराटनगर । मेडिकल हबका रूपमा चिनिँदै आएको विराटनगरका निजी अस्पतालले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उपचार सेवा सुरु गरेसँगै यी अस्पतालमा सेवा लिनेको संख्या बढ्न थालेको छ । विराटनगरमा दुई निजी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । ती अस्पताल सञ्चालनको प्रारम्भिक चरणम�. . .


लकडाउनको विकल्पमा उभिनेको संख्या बढ्दै

विराटनगर । कोरोना संक्रमणको फैलावटलाई रोक्न आह्वान गरिएको लकडाउन र निषेधाज्ञासँग सर्वसाधारण आजित बन्दै गएका छन् । रोगको भयले भोकसँग लड्न नसक्ने भएपछि कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले अपनाउँदै आएको लकडाउन विधि विरुद्ध नागरिकहरुका आवाज बलिया हुँदै गएका हुन् । उद्योगी, व्यवसायी . . .


नक्कली कपाल लगाएर पेस्तोल देखाउदै पैसा असुल्ने गिरोह पक्राउ (भिडियो)

विराटनगरका दुई जना व्यापारीलाई हातहतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । नक्कली कपाल लगाएर हातहतियारसहितको संगठित अपराधिक समूहलाई प्रकाउ गर्न मोरङ प्रहरी सफल भएको छ । विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरील�. . .


विराटनगरमा जोर विजोर प्रणाली सुरु, नागरिक भन्छन् ‘कसम मलाई थाहा छैन’( भिडियो सहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रण�. . .


विराटनगरका व्यापारीलाई हतियार देखाएर धम्क्याउने पाँचजना प्रहरी नियन्त्रणमा

विराटनगर । हातहतियारसहितको संगठित अपराधिक समूह बनाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको छ । पीडितको गुनासोका आधारमा प्रहरीले सुरु गरेको अनुसन्धानमा विराटनगर र कटहरीका पाँचजनालाई हतियारसहित नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्नेमा . . .


गछिया खोलामा तस्करको लाइन

विराटनगर । खोलाको अवैध उत्खनन् र नदीजन्य पदार्थ तस्करीमा प्रयोग गरिएका पाँचवटा ट्याक्टर शनिबार बिहान प्रहरीले गछिया खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरी चौकी गछियाका नायव निरीक्षक (सई) बलदेव सुवेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहैंचा नगरपालिका–३, ४, ६ वडास्थित खोला किनारबाट बालुवा. . .


माया बढे हट्छ कोरोना : ८४ वर्षीय बुबा र ७२ वर्षीया आमाबीच बाँडिए खुशी

विराटनगर । कोरोना संक्रमणले भेन्टिलेटरमा पुग्नु भएकी विराटनगर ५ निवासी ७२ वर्षीया हिमादेवी पौड्याल २१ दिनपछि मगलबार घर फर्कनु भयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपचारपछि घर फर्कदा उहाँको परिवार मात्रै नभई छरछिमेकमा खुशीको सीमा नै रहेन । कोरोना भाईरस विरुद्धको संघर्षमाथि वि�. . .


विराटनगरबाट यसरी बरामद भयो ठूलो परिमाणमा गाँजा ( भिडियो रिर्पोट सहित)

विराटनगर । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मोरङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा कै बीचमा सशस्त्र प्रहरी रानी विराटनगर स्थित बोड आउट पोस्ट – बीओपी ) बाट खटिएका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेल सहितको एउटा टोलीले ठूलो परिणाममा गाँजा बरामद गरेको छ । अहिलै सम्म कै ठूल. . .


मोरङमा २२ गतेसम्म निषेधाज्ञा कायम, अत्यावश्यक व्यवसाय ४ बजेसम्म खुल्ने

विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम मोरङ जिल्लाभरी नै ल. . .


प्रदेश १ मा मंगलबार ८७ जनामा कोरोना पोजेटिभ

विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको वि�. . .


आर्थिक अभावले उपचार गर्न नसक्दा छट्पटाउँदै अनिल

रबिन्द्र बराल विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ३ भेलाईका १९ वर्षीय अनिल ऋषिदेव ओछ्यान परेको दश महिना पुग्यो । उनको कम्मरमुनी नचल्ने भएपछि उनीसँग छट्पटाउनु बाहेक विकल्प छैन । आर्थिक अभावका कारण चारचौरासका अस्पताल पु¥याउँदा समेत उनका बुबा वेदु ऋषिदेवसँग उपचार गर्ने अवस्था छैन । उपचारका लागि ग�. . .