विशेष

संविधान दिवस भव्यताका साथ मनाउन विराटनगर महानगरसँग प्रदेश सरकारको छलफल

विराटनगर । संविधान दिवस भव्यताका साथ मनाउन विभिन्न तयारी शुरु भएको छ । यसका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्त छलफल पछि कार्य थालनी गरेका हुन् । विहिवार विराटनगर महानगरपालिकामा भएको छलफलमा असोज ३ गतेको कार्यक्रमलाई भव्य वनाउन आबश्यक व्यवस्थापन गर्ने सहमति भएको छ । छलफलमा आन्तरिक म. . .


विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गयो

विराटनगर । विराटनगरमा डेंगुको संक्रमणबाट एकजनाको ज्यान गएको छ । विराटनगर १० मा रहेको शिक्षा दिप कलेजमा कक्षा १२ मा अध्ययनरत १८ बर्षिय अविनास शर्माको उपचारको क्रममा ज्यान गएको हो । विराटनगर ९ भुमि प्रसाशन चोकका फर्निचर उद्योग संचालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनासलाई भदौ २० गतेबाट सामान्य ज्. . .


रंगेलीमा बस भित्रै बालिकालाई जवरजस्ती गर्ने चालक र सहचालक पक्राउ

रंगेली । मोरङको रंगेलीमा एक महिलालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९ को सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो । धनक�. . .


‘स्मार्ट’ मालपोतमा कर्मचारीको बहाना, ‘नेटै चलेन’, एकै छिनमा हुने काम सक्न चार दिन

विराटनगर : चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले ८० मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश १ का १४ मध्ये ९ जिल्ला परे। तर, ती ‘स्मार्ट’ मालपोतमा कर्मचारीले काम अड्काउन झन् बहाना पाएका छन्, ‘नेटै चलेन।’ ‘नेट नचल्ने’, ‘सर्भर बिग्रिने’ जस्ता बहानाकै कारण पहिला एकै छिनमा हुने काम �. . .


विराटनगर महानगरद्वारा छोरी जन्माउने ४३ दम्पतिलाई प्रोत्साहन रकम बितरण

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रक. . .


आफुसँगै राखिएकी प्रेमिकाको हत्या गर्ने ब्यक्ति पक्राउ, लात्ता र मुक्का प्रहार गरेको प्रहरीको भनाई

विराटनगर । एक महिलाको हत्या गरेर फरार रहेका झापाको गौरादह नगरपालिका–६ दामुना बजार घर भएका ४५ वर्षीय पुण्य चूँडाललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक मोहन रायमाझीको नेत्रृत्वमा खटिएको टोलीले मोरङको उर्लाबारी स्थित दुर्गापुरीबाट मंगलबार राति पक्राउ गरेको ह�. . .


जहदास्थित शैलजा आचार्य पोलिटेक्निकमा मापदण्ड अनुसार तलब नपाएको भन्दै आन्दोलन

विराटनगर  । मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य पोलिटेक्निकमा कार्यरत कर्मचारी र प्रशिक्षकहरू आन्दोलित भएका छन् । सरकारले निर्धारण गरेको सेवासुविधा पाउनुपर्ने मागसहित उनीहरू आन्दोलित भएका हुन् । सञ्चालक समितिलाई पटकपटक सरकारी नियम अनुसारको तलब सुविधा उपलब्ध गराउन माग गर्दै आए पनि सुनुवाइ न. . .


ओवी समाचार प्रभाव : विराटनगरको जेसी स्कुल अगाडि लत्रिएको तार हट्यो

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेको जेसी बालसदन अगाडि लत्रिएका तारहरु ब्यवस्थित गर्ने काम शुरु भएको छ । आवर विराटनगरले गत भदौ ११ गते ठेकेदारको लापरवाहीका कारण बिद्यालयको मुल गेटमा नै ताल लत्रिएको बारेमा रिपोर्ट सहितको समाचार प्रकाशन गरेको थियो । अव्यवस्थित तारले गर्दा विद्यार्थ�. . .


विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर । मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा सोमबार राती प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदै र नचाउँदै मुस्लिम युवाहरुले मोहर्रम पर्व बनाएका थिए । सोही क्रममा युवाहरु घाइते भएका हुन् । घाइते हुनेम�. . .


विराटनगरमा कोसेली महोत्सवको तयारी, ३० हजार दर्शकलाई देखाउन २५ लाख खर्च हुँदै

विराटनगर । विराटनगरमा प्रदेश स्तरीय कोसेली महोत्सव मेड ईन नेपाल २०७६ हुने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ मेला हुन लागेको हो । यही असोज १० देखि १४ गतेसम्म बिराटनगरको जैन भवनमा कोसेली महोत्सव हुने जानकारी दिईएको हो । महोत्सव बारेमा जा�. . .


सम्राट होटलको सेटिङमा, रातभरी तास खेल्ने १० जना जुवाडे प्रहरीको नियन्त्रणमा

विराटनगर, २४ भदौ । रातभरी बजारमा रहेका होटलमा खाल नै बनाएर तास खेलाउने र खेल्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले उलाबारीबाट सोमबार राति १२ बजे १० जनालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–५ मा रहेको सम्राट होटलबाट प्रहरीले एकै पटक सबै जनालाई पक्राउ गरेको इला. . .


ओली र मोदीले पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन

भउचप्रसाद यादव,  काठमाडौँ, भदौ २४ गते । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र भारतका प्रधानमन्त्री मोदीले नयाँ दिल्ल�. . .