विशेष

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो । जितका लागि . . .


नामका दु:खहरु

-सुरज दाहाल मोंटेग्यू र क्यापुलेट परिवारको विवाद ४ सय वर्ष देखि चलिरहेको छ। दुई परिवारको झगडा हो तर सकिने छैन सकिनु पनि हुदैन किनकि अर्को सेक्सपियर अब जन्मिने छैनन । त्यसो त जुलिएट भन्छिन् मोंटेग्यू हात हैन खुट्टा हैन पाखुरा हैन अनुहार हैन न कुनै भाग हो नाममा के छ र ? हामी जसलाई गुलाब भन्छौं कुनै पनि अन्�. . .


चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी

काठमाडौँ । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको �. . .


नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर दुई सय ८१ रन बनाएपछि कुवेतले दुई सय ८२ रनको लक्ष्य पाएको हो । नेपालका कप्तान रोह. . .


चैतमा साढे ३३ अर्ब रकमान्तर

काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ कर. . .


लघुकथा : बेरोजगारको सुसाइड

बैशाखको महिना, टन्टलापुर घाम, एउटा बेरोजगार युवा, आफ्नो शैक्षिक योग्यताका सम्पुर्ण कागजातहरु बोकेर जागीरको खोजिमा घरबाट बाहिर निस्कन्छ, भोकै प्यासै शहरका ठुला-साना अनेक कम्पनीहरुमा भौतारिन्छ, केही पाएन उसले निराशा शिवाय, हतोत्साही उ, उदाशी अनुहार लिएर घर फर्कन बाध्य हुन्छ, बैशाखको रापिलो घाम, भोको पे�. . .


एसिसी प्रिमियर कप : नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । ने�. . .


विराट हेल्थकेयर इन्डष्ट्रिजको नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा

विराटनगर । बुढीगंगा गाउँपालिका–२ गंगाचोकस्थित विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट बजारमा ल्याएको छ । ५५ करोडको लगानीमा स्थापना भएको इन्डष्ट्रिज प्रालिले नयाँ प्रडक्ट ‘ह्वाइट मुन’ सेनिटरी प्याड बजारमा ल्याएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर विराट हेल्थ केयर इन्डष्ट�. . .


आज सीता जयन्ती: श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग. . .


बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला ज�. . .


आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : नेता डा कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ उद्घाटन गर्दै उहाँले त्यसको लागि मुलुकभरि सङ्गठ�. . .


नागरिकता बिहीनको विराटनगरमा रिले धर्ना, राज्य कुरा नसुने आमरण अनसन बस्ने

विराटनगर । आमाबुवाको नागरिकता भएर पनि नागरिकता बिहीन हुनु परेका युवा युवतीहरूले विराटनगरमा रिले धर्ना सुरु गरेका छन् । ‘नागरिकता संशोधन विधेयक पारित गर , जन्मसिद्धका सन्तानलाई नागरिकता दे ’ लगायतका नारा लगाउदै नागरिकता पीडित संघर्ष समितिले शुक्रबारबाट जिल्ला प्रशासन कार्यालय अगाडि रिले धर्ना सु. . .