विशेष

‘पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ ल’का विद्यार्थीहरुद्धारा प्राध्यापक संघ विरुद्ध नाराबाजी

विराटनगर । शिक्षकको दरबन्दीको विषयलाई लिएर 'पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ ल' मा अध्ययन गरेका विद्यार्थीहरुले पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । पूर्वाअञ्चल विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रबार शिक्षकको दरबन्दीमा एक रुपता लिनुपर्ने तथा सुचना रद्ध गर्नु पर्ने भन्दै डिनको कार्य. . .


विराटनगरमा आजबाट सुरुभयो मापसेपछि ‘लापसे’ अभियान

विराटनगर । सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यलय मोरङले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरेको छ । ट्राफिक सप्ताहको अवसर पारेर मोरङ ट्राफिक प्रहरीले विराटनगरबाट लापसे चेकजाँच अभियान सुरू गरेको हो । यो अभियानक�. . .


माओवादी कोशी प्रदेश : लाल लडे, नाता बढे

सुजता लिम्बू विराटनगर । तत्कालिन माओवादी सशस्त्र विद्रोहलाई फर्किएर हेर्ने हो भने झण्डै १२ वर्ष समानताको नारा दिएर विद्रोहको ठूलो आवाज चर्कियो । नातावाद, कृपावाद, सामन्तवादको विरोधीको नाम दिँदै जनयुद्धको नाम दिएर १२ वर्ष मुलुकमा माओवादी शसस्त्र जनयुद्ध चर्किदै जाँदा नेपाल आमाको काखबाट १७ हजार सन्�. . .


पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव

विराटनगर । सरकारले २०७८ साल साउन १ गतेदेखि मजदुरको पारिश्रमिक पन्ध्र हजार निर्धारण गरेको थियो । यो पारिश्रमिक कार्यन्वयनमा आउनु एकवर्ष अगाडी २०७७ सालमै निर्धारण हुनुपर्ने थियो । तर, एकवर्ष ढिलाई गरेर २०७८ सालमा मजदुरको मासिक पारिश्रमिक १५ हजार निर्धारण गरिएको हो । प्रत्येक दुई–दुई वर्षमा पारिश्रम. . .


विराटनगरमा दुई दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न

विराटनगर । महिलाहरूको आत्मरक्षाका लागि विराटनगरमा दुई दिने आत्मरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी तालिम कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको हो । पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ । तालिमम�. . .


कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले माओवादीबाट २ जना र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथग्रहण गरेका छन्। माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकु. . .


कोशी प्रदेश : मन्त्रीमण्डल विस्तारमा एकीकृत समाजवादी असन्तुष्टि

विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तारमा गठबन्धन दलको नेकपा एकीकृत समाजवादी असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले आज (आइतबार) थप तीन जना मन्त्री नियुक्त गर्दै छन् । यसअघि एक जना मन्त्री थप्ने सहमति भए पनि तीन मन्त्री थप हुँदा आफ्नो पार्टीबाट नपरेको र छलफल समेत नगरिएको ए. . .


कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् । कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियु. . .


मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु, १ गम्भिर घाईते

विराटनगर । मोरङको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराती ८ बजे मोरङको लेटाङ नगरपालिका–३ भित्री सडक खण्डमा प्रदेश न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले बिपरीत दिशाबाट आउदै गरेको प्रदेश न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई ठक्कर दिदा घाईते भएका अटो चालक कान�. . .


मृत्युपस्चात अंग दानको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाको जोड

विराटनगर । मस्तिष्क मृत्युपस्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् । कार्यक्रममा बोल्दै कोशी प्रदेशक�. . .


विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले गरे मृत्युपश्चात अंग दानको घोषणा

विराटनगर । विराटनगरका मेयर नागेश कोईराला सहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय �. . .


अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौं । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी. . .