विराटनगर । विराट मेडिकल कलेजमा ईन्र्टनको रुपमा काम गर्दै गरेका युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय . . .
विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो । पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्�. . .
विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने उद्देश्य सहित आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको छ । फाईनल डिपिआर सहितको स्वीकृत योजना र लेआउट अनुसार आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको हो । हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड जस्तै बनाउने विराटनगर महानगरपालिकाको तयारी छ । निर्�. . .
विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने कामको सुरुवात शुक्रबारबाट हुने भएको छ । फाईनल डिपिआर सहितको स्वीकृत योजना बमोजिम शुक्रबारबाट रोडको सौन्दर्यीकरण गर्ने कार्य सुरु हुने भएको हो । निर्माण संरचनालाई कुनै किसिमको क्षति �. . .
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले चालु आर्थिक वर्षको बजेट पुनरावलोकन हुने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्दै प्राथमिकताका आधारमा नयाँ योजना सम�. . .
विराटनगर । प्रदेश १ को एक मात्र महानगरपालिका तथा प्रदेशको राजधानी विराटनगर महानगरपालिकामा बस पकेट क्षेत्र नहुँदा सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । विराटनगर बसपार्कबाट छुट्ने यात्रु बहाक बस रोकेर यात्रु चढाउने स्थान नहुँदा छ लेनमा विस्तार भएको सडक समेत साँघुरो भएको हो । छ लेन सडक आ. . .
विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्ने भनिएको प्रवेशद्वारको डिजाइन परिमार्जन गरिएको छ । आधुनिक प्रवेशद्वार निर्माणको नाममा मौलिकता मास्न खोजेको भन्दै आलोचना भएपछि डिजाइन परिमार्जन गर्न लागिएको हो । महानगरपालिकाले निर्माण प्रस्ताव गरेको प्रवेशद्वारको स्थानीयस्तरमा समेत आलोचना भएको . . .
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएको छ । बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पुर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर�. . .
विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटन�. . .
विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो । सडक पेटीमा व�. . .
विराटनगर । विराटनगर क्षेत्रमा पार्किङको अभाव हुँदा सवारी आवागमन र व्यवस्थापनमा समस्या परेको भन्दै अस्थायी पार्किङस्थलको व्यवस्थापन गरिने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बुधबार बसेको सरोकारावाला निकायको बैठकले सात दिन भित्रमा वैकल्पिक पार्किङस्थलको पहिचान गर्�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जान�. . .