विशेष

विराटनगरमा ३६ जना सहित प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भो. . .


मोरङको राजघाटका अभिषेक चौधरीको हत्यामा संलग्न दुई जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको. . .


उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायीमाथि खुकुरी प्रहार, इँटा उद्योगको विवादमा घटना भएको आशङका

विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .


३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दाको अन्तिम बहस आजदेखि मोरङ अदालतमा

विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ । तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको. . .


विराटनगर–१४ जतुवाकी २५ वर्षीया महिला १७ केजि गाँजासहित पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउँसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीला�. . .


मौसम: अझै केहि समय मनसुन रहने

अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक. . .


प्रदेश १ मा ३२२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण भएको छ । ७२५ जनाको पीसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७७, सुनसरीमा ४८, झापामा ३०, धनकुटामा �. . .


विश्व फार्मासिस्ट दिवस विराटनगरमा भब्य रुपमा मनाईयो

शुभाष भण्डारी विराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसी सग सम्बन्धि सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रदेश नम्बर एक भरीका फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टको सहभा�. . .


विराटनगरका उद्योगीको सुझाव : नेपाल व्यापार रणनीति २०१६ संशोधन गरेर नेपाली चिनारीका वस्तु निर्यात सहज बनाईनुपर्छ

विराटनगर । अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित मौलिक चिनारी बोकेका वस्तुको माग भएपनि प्रकृयागत समस्याका कारण निर्यातमा समस्या परेको विराटनगरका उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । उद्योगीहरुले बढ्दो उत्पादन लागत, लजिष्टिक खर्च, ढुवानीको समस्या र कुटनीति पहलको अभावका कारण नेपाली मौलिक वस्तुक. . .


नेपालमै हाईड्रोजनबाट चल्ने कारको अनुसन्धान

पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन् । सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । विकसित मुलुकले हरित ग्यास उ. . .


मुख्य राजमार्ग हिलाम्य हुँदा दुई जिल्लाको जनजीवन कष्टकर

भोजपुर र सङ्खुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा–हिले सडकखण्ड हिलाम्य हुँदा यहाँका नागरिकको जनजीवन कष्टकर बनेको छ । यो सडकखण्डको निर्माणमा बेवास्ता गरिँदा दुई जिल्लाका नागरिक प्रत्यक्ष मारमा परेका हुन् । यो सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लामा यातयातका साधनसँगै खाद्यान्न ढुवानीमा सम�. . .


मिथिला क्षेत्रमा जितिया पर्वको रौनक

महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष (सोह्रश्राद्ध) सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर÷घरमा सुरु भएको तयारीले अहिले मिथिला क्षेत्र जितियामय भएको छ । असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु हुनासाथै व्रतालु पुत्रवती आमाहरु आफ्ना छोरा सुयोग्य ह�. . .