विराटनगर । मोरङको रंगेली नगरपालिका–७ मा वडा सदस्यका उम्मेदवार बनेका एकजना उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेस पार्टीबाट वडा सदस्य उम्मेदवार भएका शम्भु मण्डललाई महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपान. . .
विराटनगर ।सरकारले १० प्रकारका वलिासी उपभोग्य सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दश प्रकारका बिलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी गर. . .
विराटनगर । नेकपा एमालेबाट विराटनगरको उपमेयर पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध कोशी अस्पताल विकास समितिको सदस्यबाट राजिनामा नदिई उम्मेदवार बनेपछि उजुरी पर्यो । कार्कीले उम्मेदवारी दिएको थाहा पाएपछि सत्तारुढ गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले उनीविरुद्ध उजुरी हाले �. . .
विराटनगर । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरि भारतबाट नेपाल आएर गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगेको आरोपमा मोरङको पथरीशनिश्चरे र सुन्दरहरैंचाबाट दुईजना नक्कली चिकित्सक पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट ईलाज इजाजत अनुमति प्राप्त नगरि बिरामीको उपचार . . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उप–प्रमुख पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध उजुरी परेको छ । सोमबार महानगरको उप–प्रमुख पदमा मनोनयन दर्ता गराएकी उनी विरुद्ध मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । जनता समाजवादी पार्टी महानगर �. . .
विराटनगर । मोरङको बुढीगंगामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ । विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा बुढीगंगा–२ का ३० वर्षीया शोभा राजवंशीको मृत्यु भएको हो । कारको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि बुढीगंगाकै विराट मेडिकल कलेज एण्ड टिचिङ. . .
विराटनगर । आगामी बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमालेकातर्फबाट विराटनगरमा मेयर र उपमेयरका उमेदवारले महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र नबनाउने प्रतिवद्धता जाहेर गरेका छन् । विराटनगरमा पत्रकारसँग आफ्ना एजेण्डा प्रस्तुत गर्दै मेयरका उमेदवार सागर थापाले आन्तरिक आयले थेग्नै नस�. . .
विराटनगर । आउँदो स्थानीय निर्वाचनका लागि मोरङको जहदा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र प्रसाद साह (जितु) ले उम्मेदवारी दिएका छन् । सोमबार जहदास्थित निर्वाचन अधिकृतको कार्यालयमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ४८ वर्षीय साह नेपाली कांग्रेसको क्षेत्र नं. ५ (ख) का सभापति हु�. . .
विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका निम्त्ति मोरङमा ८ सय २९ विभिन्न पदका लागि ४ हजार ३६१ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको १७ वटा स्थानीय तहमा आवश्यक कुल ८२९ पदका लागि ४ हजार बढीकोे उम्मेदवारी परेको हो । मोरङमा १७ प्रमुख तथा अध्यक्ष, १७ उपप्रमुख तथा उपाध्यक्ष, १५९ वडाध्यक्ष �. . .
विराटनगर । वैशाख ३० को स्थानीय तहको चुनावी कार्यतालिका अनुसार आज मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको छ । आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार नै उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गर्नुपर्ने थियो । तर, राति अबेरसम्म मनोनयन द�. . .
विराटनगर । स्थानीय तह निवार्चन अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कुल १६ जनाकोे उम्मेदवारी परेको छ । विराटनगरकोे प्रमुखमा १६ र उप–प्रमुखमा १७ जनाको उम्मेदवारी परेको हो । स्वतन्त्र रुपमा ८ सहित गठबन्धन र अन्य दलहरुबाट गरि प्रमुखमा कुल १६ जनाको मनोनयन दर्ता भएको विराटनगरस्थित . . .
विराटनगर । माओवादी केन्द्र विराटनगरकी सचिव समेत रहेकी नमिता न्यौपानेले उप-प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन । ‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगा. . .