विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले लिनुपर्ने विश्वासको मतको प्रस्ताव आज प्रदेशसभामा टेबल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सो प्रस्ताव टेबुल हुने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने भएपनि मतदान हुने/नहुने बारे टु�. . .
वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठाकुर, प्रदीपकुमार, . . .
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुम�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथर�. . .
विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाका खेलकुद विकास समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज शपथ ग्रहण गराएको छ । बिहीबार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि शपथ ग्रहण गराईएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्�. . .
विराटनगर । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही १ लाख दिने निर्णय गरेको हो । बैठकले पुर्ण रूपमा बाढी पहिरोले घरमा क्ष�. . .
विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर क्षेत्रमा करिब ४० घण्टादेखि अवरुद्ध भएको विद्युत पुनः सुचारु भएको छ । निरन्तर वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुुहबी ग्रिड शाखाको कन्ट्रोेल रुममा पानी पसेपछि मंगलबार रातीदेखि विद्युत आपुर्ति रोकिएको थियो । हाल पानीको जलस्तर पनि घट्दै गएको र अवस्थ�. . .
पछिल्लो समय नेपालमा सेयर बजार तर्फ मानिसहरुको आकर्षण बढ्दै गईरहेको छ । यहि समय विभिन्न कम्पनीका आईपीओ समेत खोलिरहेका छन् । यस्तै सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि नयाँ साधारण सेयर बिक्री खुला गरेको छ। सामलिङले आज बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैय�. . .
विराटनगर । केही दिनयता जारी निरन्तर बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । सोमबार बेलुकादेखि जारी हावाहुरी सहितको मुुसलेधार बर्षाका कारण केशलिया खोला र नहरको जलस्तर उच्च भएसँगै विमानस्थलमा डुबानमा परेको हो । विमानस्थल डुबानमा परेसँगै विराटनगर–काठमाण्डौं हवाई उडान पुर्ण रुपमा अवरुद्�. . .
विराटनगर । अत्याधिक वर्षाका कारण विद्युत प्राधिकरणको दुहबी ग्रिड शाखा जलमग्न भएसँगै मंगलबार रातीदेखि अवरुद्ध भएको विद्युत बिहीबारदेखि मात्र आपुर्ति हुने भएको छ । मौसम अनुकुल भए आवश्यक मर्मत गरेर बिहीबारदेखि पुनः विद्युत आपुर्ति गर्ने तयारी रहेको नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्�. . .
कात्तिक ३ गते । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् । गृह मन्त्रालयका उप सचिव एवं सूचना अधिकारी दिलकुमार ता. . .
नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी �. . .