इस्लामाबाद। पाकिस्तानको ‘परमाणु बमका पिता’ का रूपमा सम्मानित अब्दुल कादीर खानको निधन भएको छ । उहाँ ८५ बर्षको हुनुहुन्थ्यो । कोभिड–१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागिउहाँलाई इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीह�. . .
विराटनगर । केटी भगाएको आरोपमा पक्राउ परेका युवाको हिरासतमै मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंहका–५ का हकिव मियाँको मृत्यु भएपछि मृतकका आफन्त तथा स्थानीयले इनरुवामा विरोध प्रदर्शन गरेका हुन् । थुनुवाको हिरासतमै मृत्यु भएपछ�. . .
विराटनगर । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विराटनगर युवा उद्यमी श्याम सुन्दर पौडेल (मिलन) ले उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो पौष १ गतेदेखि पोखरामा सुरू हुने राष्ट्रिय अधिवेशनमा नेपाल जेसीज वर्ष २०२२ को राष्ट्रिय अध्यक्षको लागि विराटनगरका युवा उद्यमी पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । �. . .
विराटनगर। बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका ७ घर भएका २८ बर्षीय रमेश साह रहेका छन्। सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट हिजो दिउसो ११ बजे प्रहरी ट�. . .
श्रम रोजगार तथा सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तनहुँको नाम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एककिृत समाजवादी) जिल्ला कार्य समिति तनहुँले शनिवार दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल सम्बतलगायत नेपालीका पर्वका अवसरमा शुभका�. . .
नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नव�. . .
छ दिन ढिला गरी मनसुन बाहिरिन सुरु ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८)मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्र�. . .
विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२,. . .
विराटनगर । नक्कली स्टिकर प्रयोग गरी अन्तःशुल्क वापतको कर छल्ने गिरोह सक्रिय भएको पाइएपछि एकै पटक राज्यका चार निकायले अनुसन्धान सुरु गरेका छन् । विराटनगर–४ स्थित गुरुङ किरानामा नक्कली स्टिकर प्रयोग गरेको ७६० बट्टा चुरोट फेला परेपछि चार सरकारी निकायले गिरोहको खोजी सुरु गरेको हो । गोर्खालरी प्रा.लि.ह�. . .
‘दसैँमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्ने परम्परागत कथन छ । यस कथनमा कतिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दसैँका बेला गाउँ शहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केही वर्षयता हराउँदै जान थालेका छन् । म्याग्दीका गाउँदेखि ठूला शहरबजारमा हिन्दूको महान् च�. . .
लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो न. . .
विराटनगर । अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरी नक्कली चुरोट बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–४ को एउटा पसललाई संयुक्त बजार अनुगमन समितिले २० हजार रुपिँया जरिवाना गरेको छ । गोर्खालरी प्रा.लि.हेटौंडाले उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने चुरोटमा नक्कली अन्तःशुल्कको स्टिकर प्रयोग गरेको पाइए. . .