विशेष

पीयूबाट ५२३ जना डिस्चार्ज भईसके, विराटनगरका ६ पत्रकार संक्रमणमुक्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँस्थित कोभिड आईसोलेशन केन्द्रबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२३ पुगेको छ । लक्षणबिहीन पुरुष संक्रमित भर्ना गरिने आईसोलेशन केन्द्रबाट बिहीबार अपरान्ह मात्रै ४९ जना डिस्चार्ज भएका छन् । बिहीबार १२ वर्षदेखि ४९ वर्ष उमेरसम्मका संक्रमितहरु डिस्चार. . .


प्रदेश १ मा ४२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा १३ महिला र २९ पुरुष छन् । सुनसरीमा १२, मोरङमा १०, ते¥हथुममा ९, उदयपुरमा ३, धनकुटा र झापामा १–१, प्रदेश १ बाहिरका ६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ३ महिला ३ पुरुष, कोशी गाउँपालिका�. . .


वडा अध्यक्षकै संलग्नतामा आक्रमण भएको रंगेलीका स्थानीयको आरोप

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ५ मा लकडाउन कडाई गर्ने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठि चार्ज गरेको विषयमा वडा अध्यक्षको समेत संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । बुधबार रंगेलीको ५ नम्बर वडाका ५ जना स्थानीयलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि वडाभर लकडाउन कार्यन्वयनमा कड�. . .


कोरोना संक्रमित उपचारका लागि कोशीमा भेन्टिलेटरसहितको सेवा सुरु

विराटनगर । कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो । अस्पतालमा २ वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको साम. . .


संक्रमित बुबाले उपचार नपाउँदा ज्यान गएको भन्दै अदालतमा रिट

विराटनगर । अस्पतालमा न्यूनतम स्वास्थ्य उपचार नपाएका कारण कोरोना संक्रमित आफ्नो बुबाको ज्यान गएको भन्दै दोषीहरुलाई कारवाहीको मागसहित उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरिएको छ । सेवा प्रवाहका कार्यलयका जिम्मेवार व्यक्तिहरु तथा कार्यालयहरुले न्यूनतम स्वास्थ्य सुविधा उपलबध नगराएको दावी गर्द. . .


विराटनगरमा ५२ सहित प्रदेश १ मा १२३ संक्रमित थपिए

विराटनगर । विराटनगरमा बुधबार ३२ पुरुष र २० महिला गरि ५२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टा भित्र प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएकामध्ये मोरङका ६७ जना रहेका हुन् । त्यसमा विराटनगरका ५२ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार प्रदेश १ मा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झा�. . .


वीपीमा धरानकी ७१ वर्षीया महिलाको निधन

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः एकजना कोरोना संक्रमितको निधन भएको छ । सुनसरीको धरान–१५ निवासी ७१ वर्षीया महिलाको निधन भएको हो । साउन २४ गते वीपी भर्ना हुनु भएकी महिलाको एन्फा क्वारेन्टीनमा २३ गते स्वाब लिइएको थियो । स्वाब परीक्षणमा पोजेटिभ आएपछि अस्पतालमै उपचारतः �. . .


कोरोना कहर :बेखर्ची भए महिला उद्यमी !

विराटनगर । मोरङ बुढीगंगा गाउँपालिका–३ को चम्पा शुज–सेन्टर लकडाउन सुरु भएसँगै प्रायः बन्द छ । आठ वर्ष अगाडी पाँच हजार रुपैँया बीउ पूँजीबाट सुरु भएको उद्योगमा अहिलेको लगानी दश लाख रुपैँया पुगेको छ । तर, चालु सिजनमा लकडाउनको प्रभाव परेपछि उद्योगका उत्पादनले बजार पाउन नसक्दा बन्द गर्नुपर्ने बाध्यतामा प�. . .


कोरोनाको ‘हटस्पट’ विराटनगर

विराटनगर । प्रदेश १ का पाँच जिल्ला कोरोना संक्रमणको रेड जोनमा परेका छन् । प्रदेश १ का १४ जिल्लामध्ये मोरङ सबैभन्दा बढी प्रभावित र प्रदेश १ को राजधानी समेत रहेको मोरङको विराटगनर ‘हटस्पट’ बनेको छ । मोरङमा मंगलबार साँझसम्म रंगेली र सुनवर्षीमा १–१ बुंढीगंगामा २, जना र विराटनगरमा ७ जनाको मृत्यु भईसकेको छ �. . .


औद्योगिक कच्चा आयात कम हुँदा भन्सार राजश्व घट्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा लक्ष्यका तुलनामा ८०.५४ प्रतिशत प्रगति गरेको छ । औद्योगिक कच्चा पदार्थ भित्रने मुख्य नाकाका रूपमा परिचित विराटनगर भन्सारले साउन महिनामा २ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सङ्कलन गर्दै ८० दशमलव ५४ प्रगति हात पारेको हो । कोेभिड–१९ �. . .


बुढीगंगाकी एक महिलाको वीपीमा मृत्यु

विराटनगर । मोरङको बुढीगंगा–२ निवासी ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मंगलबार बिहान २ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएको बृद्धाको साँझ ५ बजे मृत्यु भएको हो । वीपीका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार कोशी अस्पताल विराटनगरको ल�. . .


नेपालमा एकै दिन एक हजार १६ सङ्क्रमित, सातको मृत्यु

नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाक�. . .