विराटनगर । प्रदेश १ मा मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरङ र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा ५ पुरुष, ३ महिला, मोरङको धनपालथामा २, रतुवामाई र कटहरीमा १–१ पुरुष, झापाको मेचीनगरमा २, दमक र गौरीगञ्जमा १�. . .
विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका छन् । यो घोषणासँगै विराटनगर बसपार्कबाट छुट्ने गाडीहरुको अवस्था परीक्षण तथा मर्मतको काम सुरु गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले काठमाण्डौंमा संयुक्त पत्रकार �. . .
प्रेम देवान विराटनगर । मदरसामा पढ्ने दुई बालिकामाथी ‘बाल यौन दुव्र्यवहार’ गरेको आरोपमा पक्राउ परेका मोलबी विरुद्ध मोरङ अदालतमा मुद्धा दायर भएको छ । विराटनगर–८ अशोक चौकमा रहेको मदरसाका मोलबी (प्रधानाध्यापक) विरूद्ध मोरङ अदालतमा मुद्दा दायर भएको हो । मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययन�. . .
विराटनगर । लगातारको वर्षाले सप्तकोशी नदीमा जलसतहले खतराको तह पार गरेको छ । कोशी कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ । रातीदेखि प्रत्येक घण्टामा १० क्यूसेक पानीको वहाव बढ्दै गईरहेको छ । सप्तकोशीका ५६ मध्ये ४६ गेट खोलिएका छन�. . .
प्रेम देवान विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए । साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा पहिलो जिम खाना सञ्चालनमा ल्याइएको छ । रंगेली नगर युवा क्लवले नगरपालिका समेतको लगानीमा जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक जिमखाना खोलेको हो । जिमखानाको रंगेलीका मेयर दिलिप बगडीयाले औपचारिक रुपमा सोमबार उद्घाटन गरेका थिए । सरकारले कोरोना संक्रमण जोखि�. . .
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ । परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा मोरङको रतुवामाइ नगरपालिका–८ को रुपान्तरण कृषि सहकारीलाई कष्टम हारभेस्टर र साना उपकरणहरु हस्तान्तरण गरेको हो । परियोजनाले सहकारीलाई ७९ ल�. . .
इश्वर थापा धनकुटा । निरन्तरको बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्र�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा �. . .
विराटनगर । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, . . .
विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको . . .
विराटनगर । बिराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ बर्षीय तारिकन अनवर, बिराटनगर–६ का २० बर्षीय सुमित दास र १८ बर्षीय मनिस दास रहेका हुन् । उनिहरुलाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । आइतबार स�. . .