मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) प्रतिनिधिसभाबाट शीघ्र अनुमोदन हुने विश्वास व्यक्त गर्दै एक अमेरिकी अधिकारीले त्यसबाट नेपाल र अमेरिकाबीचको ७३ वर्षदेखिको सहकार्य र साझेदारी अझ सुदृढ हुने बताएका छन् । नेपालको आर्थिक–सामाजिक रूपान्तरणलाई केन्द्रमा राखेर नेपाल सरकार स्वयंले आधा दशकभन्दा ब�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३७ जनामा कोरोना संक्रमण भएको छ । ७७३ जनाको पीसीआर परीक्षण गर्दा १९१ र २८४ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, झापामा ६७, सुनसरीमा ३२, इलाममा ३, पाँचथर�. . .
विराटनगर । निर्माणाधिन कोशी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रमा आज स्थानीयले आधा घण्टा चक्काजाम गरेका छन् । सडक सीमा विवाद रहेको दुहबी बजार क्षेत्रका स्थानीयले भत्केको सडक मर्मत गर्नुपर्ने माग गर्दै कोशी राजमार्गमा आधा घण्टा सवारी आवागमन रोकेका हुन् । छ लेन सडक परियोजनाले कोशी राजमार्ग अन्तर्�. . .
विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट (बिओपी) रानीले विराटनगर–१६ दक्षिणगेटबाट १९ लाख मूल्य बराबरको प्रतिबन्धित औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ११ प्रकारका औषधी बिओपी रानीको टोलिले बरामद गरेको हो । बरामद औषधी नेपालमा प्रतिबन्धित छ । भारतीय मूल्य ११ लाख ८६ ह�. . .
विराटनगर । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्याका आरोपी स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार सार्वजानिक गरेको छ । प्रदेश प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्ष. . .
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् । विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् । आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा �. . .
विराटनगर । भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजानिक गर्ने तयारी गरेको छ ।एकै परिवारको ६ जनाको बीभत्स हत्यामा संलग्न आरोपमा उम्लिङ–१ मादिकै लोकबहादुर कार्कीलाई प्रदेश प्रहरी कार्यालयले, इलाका प्रहरी कार्यालयमा सार. . .
महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडाँै लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीलाई तत्काल हेलिक�. . .
–रञ्जिता अधिकारी थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर�. . .
नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्�. . .
नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले राससलाई जानकारी �. . .
विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो । महानगरको शैक्षिक प्रशासन महा. . .