विराटनगर । बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनमा मोरङका लागि आवश्यक म्यादी प्रहरी छनौटका निम्त्ति लिखित परीक्षा सुरु भएको छ । स्थानीय तहको निर्वाचन अन्र्तगत मोरङ जिल्लाका लागि आवश्यक म्यादी प्रहरी छनौट गर्न शनिबार लिखित परीक्षाको प्रक्रिया अघि बढाईएको हो । शारिरीक स्वास्थ्य परीक्षण ल�. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल विराटनगरमा कार्यरत चिकित्सक मृत फेला परेका छन् । सप्तरी राजविराज घर भएका २७ वर्षीय डा. विजय यादव एक घरको परिसरमा मृत भेटिएका हुन् । नोवेल मेडिकल कलेजको स्वास्थ शिविरमा गएर शुक्रबार फर्केका उनी शनिबार बिहान मृत फेला परेका हुन् । घटनास्थल विराटनगर-४ मा प्. . .
प्रेम देवान विराटनगर । विराटनगरको जुट मिलमा जारी दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहाले जितेको छ । जुट मिलको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनलमा साइनो स्पोर्ट्स क्लब रानी विराटनगरलाई २–१. गोलले हराउँदै गोलबजारले मिल्स गोल्डकपको उपाधि जि�. . .
विराटनगर । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ । अप्रिल १ तारिख अर्थात् चैत १८ गते आईओसीले नयाँ मूल्यसुची पठाएको हो । पठाएको नयाँ मूल्यसूची अनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य रुपमा घटेको छ । नयाँ मूल्यसुची अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाल. . .
विराटनटर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको मुआब्जा दिन नसकिने बताउनु भएको छ । विराटनगरमा शुक्रबार मोरङ व्यापार संघ ट्रेड एक्स्पोको उद्घाटन गर्न आउनु भएका मन्त्री आलेले १८ अर्ब खर्चेर जग्गा मुआब्जा दिन नसकिने बताउनु भएको हो । �. . .
विराटनगर । सरकारमा आवद्ध सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने छलफल गरिरहँदा विराटनगरमा भने प्रमुख दुईवटा पार्टीले यसको विपक्षमा उभिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले तालमेल गरेर अगाडी बढ्ने निणर्य नै गरिसकेको अवस्थामा विराटनगरमा त्यस्तो गर्न नसकिने बताइएको ह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयर बन्ने दौडमा १७ जना महिला आकांक्षी देखिएका छन् । आन्तरिक पार्टी पंक्तिभित्र मेयरको उमेदवारमा पुरुषको दबदबा बारे बहस भईरहेको बेला उपमेयरमा महिलाको चर्चा सुस्त गुन्जिएपनि दौडमा रहने संख्या कम छैन । दलगत रुपमा आन्तरिक पार्टीपक्ति भित्रैको प्रतिस्प्रर्धाम�. . .
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, �. . .
विराटनगर । विराटनगर-९ का सामाजिक अभियान्ता ४२ पुष्पा देउजाको मनिङ वाकको क्रममा सवारी साधनले ठक्कर दिदाँ मृत्यु भएको छ । आज विहान ५:५० को समयमा विराटनगर १४ मलाय रोड एमएम प्लाष्टिक उद्योग छेउमा नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएर घाईते देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरील�. . .
विराटनगर । मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने विराटनगर ‘ट्रेड एक्स्पो’ आजबाट सञ्चालन हुने जनाएको छ । चैत १८ देखि २६ गतेसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने भएका छन् । मोरङ व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरि एक्स्पो�. . .
काठमाडौँ । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो । . . .
विराटनगर । नेकपा माओवादी केन्द्र महानगर कमिटी सह–सचिव सारदा मैनालीले विराटनगरको उप–मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । प्रदेश नं. १ को एकमात्र महानगरपालिकाको उप–मेयरमा सह–सचिव मैनालीले उम्मेदवारी दिने बताएकी हुन् । पछिल्लो ५ वर्षमा आम जनताको समस्या ज्यूँको त्युँ रहेको र इच्छाशक्ति नभएको जन�. . .