विशेष

पैसा लिएर भारतिय नागरिकलाई सिमा कटाउने २ जना विराटनगरबाट पक्राउ

प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .


चोरबाटो हुदै राती २ बजे १५ जना नेपाली विराटनगर प्रवेश

विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .


आज एकै दिन थप ५७ जनामा कोरोना पुष्टि, १९१ पुग्यो कुल संक्रमित संख्या

नेपालमा आज मात्र थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संख्या १९१ पुगेको छ । आज एकै दिन यति ठुलो मात्रामा संक्रमण पुष्टी भएको नेपालमा आज प�. . .


मोरङ्ग जिल्लामा हुदै नभएको केबलकार र रेलसेवा निषेध – सम्पादकीय

नेपाल सरकारको मन्त्रीपरीषदले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोरङ्ग जिल्लामा बनाएको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिले मिति २०७७ वैशाख २९ गतेदेखि लागु हुने गरी विभिन्न निर्णय गरेको छ । उक्त निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहर�. . .


विराटनगर सहित मोरङ जिल्लामा आजबाट टाइम कार्ड , यस्तो छ समय सिमा

मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .


विराटनगर कोरोना उपचार केन्द्रबाट भोजपुर र झापाका संक्रमित डिस्चार्ज

प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .


कोरोनाले प्रदेश १ को पर्यटनमा प्रभाव ,पर्यटकीय गन्तव्य इलाम सुनसान

इलाम, वैशाख २८ गते ।  वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने �. . .


लकडाउनको ४८ औं दिन आज : ११० संक्रमित , ३१ जना संक्रमणमुक्त

काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ । यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । यद्यपी संक्रमणमुक्त भएका ३ जनामा पुन: संक्रमण देखिए पछी आइसोलेसनमा. . .


विराटनगरका २ सहित कोशी कोभिड अस्पतालबाट ८ को डिस्चार्ज

विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रद�. . .


एकै दिन १७ जनामा संक्रमण, ९९ पुग्यो नेपालमा कोरोना संक्रमित संख्या

नेपालमा आज मात्र १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस अपडेटमा यो पुष्टि गरिएको हो । राष्ट्रय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने सबै पर्साका भएको बताइएको छ । संक्रमित हुनेमा २ महिना देखि ६६ वर्षस. . .


दोश्रो चरणको राहत नपाएको भन्दै विराटनगर महानगरपालिका घेराउ [अपडेट]

प्रेम देवान सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । यसरी लकडाउनको समयसिमा बढेको बढ्यै गर्दा आम नागर�. . .


विराटनगर भन्सारमा करिब एक करोड भारतीय रुपैयाँ बरामद

सशस्त्र प्रहरीले विराटनगर भन्सारबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतबाट नेपाल प्रवेश गरेको खाली ट्रक चेकजाँच गर्ने क्रममा बोरा भित्र राखेको अवस्थामा करिब एक करोड ९ लाख ७४ हजार भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको हो । WB73E7635 नम्बरको ट्रकमा उक्त रकम बरामद गरिएको सशस्त्र प्रहर. . .