विराटनगर । विराटनगर महानगरपालीकाका २ वटा वडामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको विराटनगर महानगरपालीकाले पिसिआर प्रविधीद्धारा गरिएको स्वाब संकलन पस्चात उनीहरुमा पोजेटिभ देखिएको हो । गत जेष्ठ ४ गते उनीहरुमा पोजिेटभ देखिएकोबारे स्वास्थ्य मन्त्रालयले नै प्रेस विज्ञप्ती निकाल्दै पोजेटिभ. . .
नेपालमा शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी समेटिएको छ ।. . .
विराटनगर जेठ ९, विराटनगरमा बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने गरि टाइम कार्ड बनाउने तयारी गरेको छ। महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो। महानगर प्रमुख भीम पराजुली�. . .
विराटनगर । विराटनगर १४ झटियारि स्थित आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार साझ शव फेला परेका ६९ वर्षिय सत्यराम भनिने सिताराम चौहानको हत्यामा उनकै दुई छोराको संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बावुको हत्या आरोपमा प्रहरीले जेठा छोरा रोहित र माइला छोरा नागेन्द्र चौहानलाई पक्राउ गरेको हो ।. . .
काठमाण्डौ - नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ देखिएको हो । झापा कचनकवल गाउँपालिका ३, ६ र ८ का दुई जना १८ वर्षका, दुई जना १९ वर्षका र अरु २२, २३, २५, २. . .
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै प्रद. . .
विराटनगर । विराटनगर १४ झटियाई स्थित एक घरमा शव गाडेको अवस्थामा भेटिएको छ । ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा शव भेटिएको हो । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीले आशंका गरेको छ । बाबु छोरा मात्रै बस्दै आएका सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । स�. . .
विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ । घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।. . .
विराटनगर । भारतको उडिसा र वेष्ट बगांल क्षेत्रमा विकसित शक्तिशाली आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङद्धारा जिल्लावासीलाई सर्तक रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार एक सुचना जारी गर्दै सम्पुर्ण जिल्लावासीलाई सर्तक रहन आग्र�. . .
आज थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । नवलपरासी, बाँके, धनकुटा र कपिलवस्तुमा कोरोना संक्रमित थप भएका हुन् । नवलपरासीमा १, बाँकेमा ६ जना, धनकुटामा ५ जना र कपिलवस्तुमा १३जनामा कोरोना देखिएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।. . .
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेकी छन् । नयाँ नक्सामा ७५३ स्थानीय तह र देशको भौगोलिक, प्रशासनिक सिमाना छुट्टाइएको छ । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले देशको मानचित्र र मन दुवै बदलिएको बताएकी थिइन् । यसअघि प्रकाशन–चलन �. . .
विराटनगर, जेठ ७, प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर. . .