विशेष

सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीआदेश बदरको माग गर्दै उच्च अदालत विराटनगरमा

विराटनगर । बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिए. . .


आजबाट स्वस्थानी व्रत सुरु

काठमाडौं । हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। श्री स्वस्थानी परमेश्वरीको व्रत बसी कथा वाचन गर्ने र श्रवण गरेम�. . .


विराटनगर विमानस्थलको मन्दिर क्षेत्र गाँजा खाने थलो, एयरपोर्ट प्रशासन मौन (भिडियो सहित)

विराटनगर ।  दिउँसोको समय थियो । विमानस्थलको उत्तरमा रहेको मन्दिर आसपासमा केही भिड जस्तो देखिन्थ्यो । दुई जना एकले अर्कोसँग गाँजा मागेर खाँदै थिए । अनी त्यसको नजिकै हामी पनि पुग्यौँ । त्यस क्षेत्रमा केही समय अगाडी देखिनै गाँजा सेवनको थलो बनेको गुनासो आएपछि ओबीको टीम स्थलगत रिपोर्टिङमा बिमानस्थलको पा�. . .


विराटनगर महानगर सडकका धुलो र माटो पानीको फोहोराले सफा गर्दै

विराटनगर । विराटनगर महानगर भित्र कालोपत्रे भएको छोाटो समयमा नै धुलोले भरिएपछि सरसफाई थालिएको छ । नयाँ कालोपत्रे सडकमा जमेको माटो र धुलो महानगरपालिकाले बिहिबारबाट अभियानको रुपमा थालेको हो ।  विराटनगर महानगरपालिका मेयर भीम पराजुली , प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहित महानगरका कर्मचारी सरसफा. . .


जोगवनीको मीरगञ्ज पुल एकतर्फी बन्द, विराटनगर भन्सार नाकाबाट आयात–निर्यात ठप्प

विराटनगर । भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै पुनः एकतर्फी बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधन आवतजावत बिहीबार बिहानैबाट एकतर्फी रुपमा बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मु�. . .


प्रधानमन्त्रीले उद्‌घाटन गरेको मेचीपूलमा ‘एप्रोच रोड’ बनाउन विहारका मूख्यमन्त्रीसँग गुहार

भद्रपुर । भद्रपुरस्थित मेची नदीमाथि निर्माण गरिएको मेची पुल सञ्चालनमा आएको झण्डै एकवर्ष बित्‍न लाग्दा समेत पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) निर्माण गरिएको छैन।  नेपाल-भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी-व्यवसायी चिन्तित बनेका छन्। कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम. . .


विराटनगरमा चोर पक्रन मोरङ प्रहरीको ‘अप्रेशन ट्रयाप’ अभियान

विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .


एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक बचत खाता योजना संचालनमा

एन्जु शिवाकोटी । विराटनगर । एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजना सार्वजनिक गरेको छ । सन् २०२० को उपलक्ष्यमा ग्राहक वर्गलाई लक्षित गरी प्रतिफलको साथमा एनआईसी एशिया बैंकलले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी �. . .


उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पत�. . .


सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा

सुनसरीको दुहबीस्थित पशुपति विस्कुट फ्याक्ट्रीमा लागेको आगो मध्यराति नियन्त्रणमा आएको छ। सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार दुहबी-५ स्थित फ्याक्ट्रीमा राति साढे ८ बजे सुरू भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको हो। मंगलबार राति साढे ८ बजे अचानक फ्याक्ट्रीबाट आगोको मुस्ल. . .


विराटनगरमा दुई दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुदै

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा २ दिने बृहत प्रविधि शैक्षिक सम्मेलन हुने भएको छ । प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर सम्मेलन गर्न लागेको हो । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै समाजले बार्षिक उत्सवको अवसरमा प्राबिधिक शैक्षिक सम्मेलन गर्ने जना�. . .


सातौँ राष्ट्रिय कृषि गणना हुने

विराटनगर । सातौं राष्ट्रिय कृषिगणना पनि २०७८ सालमा हुने भएको छ ।  तीन तहका सरकारलाई चाहिने कृषि सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यले कृषि गणना हुने भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक बन्द्री कुमार कार्कीले जानकारी दिनुभयो । तथ्यांङ कार्यालयले आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म राष्ट�. . .