शिक्षा

इटहरीकाे जनता माविले जित्दैछ जनताको मन

धरान । शैक्षिक सामग्रीले सजाइएका कक्षाकोठा छन् । केटाकेटीका लागि झनै सजिला डेस्कबेन्च । हरेक डेस्कबेन्चमा दुई-दुई जना विद्यर्थी राख्ने व्यवस्था गरिएको छ । सबै कक्षामा इन्टरनेटका कुरा हेर्न सकिने ह्वाइट बोर्ड अर्थात स्मार्ट बोर्ड पनि टाँगिएको छ । भित्तामा शिक्षक र विद्यार्थीले बनाएका अनेक चित्रहर. . .


मनमोहन विश्वविद्यालयमा ईन्जिनियरिङको स्नातक पढाई सुरु

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियरिङको चारवर्षे स्नातक पढाई सुरु भएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले सोमबारदेखी पहिलो शैक्षिक सत्र ईन्जिनियरिङ स्कुलतर्फको चारबर्षे स्नातक तहको पढाई सुरु गरेको. . .


दुर्गमका विद्यालय प्रविधिमैत्री बन्दै

बैतडी । बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ । कक्षा १ देखि ३, कक्षा १ देखि ५ र कक्षा १ देखि ८ सम्म पढाइ हुने सबै विद्यालयमा इन्टरनेट जडान गर्न लागिएको श. . .


हलेसी तुवाचुङमा तिलुङ भाषाको पठन/पाठन सुरु

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठन/पाठन सुरु गरिएको छ । कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठन/पाठन सुरु गरिएको हो । तिलुङ भाषाको पठन/पाठनका लागि तयार पारिएको पाठ्यपुस्तक सोमबार नगरप्रमुख विमला राईले विद्य�. . .


इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाएको छ । विद्यालयहरू बन्द गरिएपछि इन्ध�. . .


महेन्द्र मोरङ क्याम्पसको भवन बनाउने विषयमा विवाद :अवरोध गर्ने विरुद्ध आन्दोलन

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विगत लामोसमय देखि भवन निर्माण कार्य अवरुद्ध गर्ने प्राध्यापक संघ र केही विद्यार्थी संगठनका विरुद्ध तीन राजनीतिक दलका विद्यार्थी संगठन आन्दोलित बनेका छन् । क्याम्पसका तीन विद्यार्थी संगठनका नेताहरुले प्राध्यापक संघ र केही विद्यार्थी संगठनका नेता�. . .


पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर

सिमकोट । हुम्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । गाउँपालिकाको सहयोगमा गरिब तथा उपेक्षित कल्याण कार्यक्रमले हालै सार्वजनिक गरेको तथ्याङ्कमा दलित बालबालिका शिक्षाबाट वञ्चित रहेको पाइएको हो । सरकारले विद्यालय जाने उमेर समू. . .


एक सरकारी विद्यालयको अब्बल यात्रा

काठमाडौँ । भनिन्छ– सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको छ । सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीअनुसारको परिणाम आउन नसकेपछि यसो भन्ने गरिएको हो । त्यसैले अभिभावक सरकारी विद्यालयको नाम लिएपछि नाक खुम्च्याउने अवस्था आएको हो । सरकारी विद्यालयलाई हेरिने यही दृष्टिको मारमा विद्यार�. . .


शिक्षाका छ विधेयक ल्याउने तयारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, �. . .


मदरसाका ८० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल मुस्लिम ईत्तेहाद संगठन बिराटनगर–१७ को आयोजनामा लाईनक्वाटरको मदरसामा अध्ययनरत ८० बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम ईरफान अंसारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मुस्लिम ईत्तेहाद संगठनका म�. . .


नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन निकै कडाइ

वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्�. . .


“युनिफर्म लगाएको विद्यार्थीले चुरोट पिउनु” विद्यालय कि अभिभावक दोषी ?

हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .