शिक्षा

एसइईको नतिजा आज सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्र. . .


एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिनुभयो । नतिजा प्रकाशनका ला. . .


बाल वातावरण केन्द्रद्धारा संखुवासभाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

संखुवासभा । बाल वातावरण केन्द्र नेपालले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलबार संखुवासभाको खाँदबारी नगरपालिका –७ बेलडाडाँस्थित जनचाहना आधारभूत विद्यालयका विद्यार्थीलाई बाल वाततावरण केन्द्रले शैक्षिक सामाग्री वितरण गरेको हो । विपन्न बालबालिकालाई झोला, कापी, कलम लगायत श. . .


एसईइ दिएका विद्यार्थी र अभिभावकलाई लर्डबुद्ध कलेजमा नि:शुल्क स्वास्थ्य शिविर

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधिक सहयोगमा एसईइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले मंगलबारबाट ४ दिनसम्म नि:शुल्क स्वास्थ्य चेकजाँच सुरु गरेको हो । न्युरो अस्पतालकी का. . .


बहुप्राविधिक शिक्षालयका खेलकुद प्रतियोगिताका विजेताहरुलाई विराटनगरको सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाका र सिटीइभिटीको साझेदारीमा संचालीत महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ। सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहित �. . .


एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्था अनुसार नै सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसा. . .


एसइईको नतिजा प्रकाशन अन्तिम तयारीमा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश. . .


विराटनगरको मेरिल्याण्ड कलेजलाई फोकस नेपालद्धारा शिक्षा सेवा सम्मान

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान गरेको छ । कलेजले शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो । देशभरिका उत्कृष्ट मावीलाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो. . .


विराटनगरको कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

विराटनगर । विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्�. . .


ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्‍याउने उदेश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले. . .


विराटनगरको पोखरिया मावीमा अनलाइन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ। डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एके�. . .


एस्पायरमा बृक्षारोपण गर्दै मनाइयो असार १५

विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार. . .