शिक्षा

डिसहोमले ल्यायो विद्यार्थीहरुका लागि विशेष योजना, घरबाटै पढ्न मिल्ने

विराटनगर बैशाख १९, टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले विद्यार्थीहरुका लागि विशेष योजना ल्याएको छ। कोरोना भाइरस र लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई डिसहोमले टेलिभिजन मार्फत कक्षा संचालन गर्ने भएको छ। कोरोना भाइरसका कारण अहिले सबै शैक्षिकसंस्था ठप्प छन्। यहि अबस्थालाई मध�. . .


सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिइएको छ । मन्त्री पोखरेललाई राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा चन्द्रमणि पौडेलले  सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना सुरु . . .


नेपालमा अनलाइन शिक्षा : कति सम्भव , कत्तिको प्रभावकारी ?

पहिले ज्यान जोगाऔं, बाँचे फेरी पढौंला र परिक्षा दिउँला भन्दै जिस्किन्थ्यौं हामी विद्यार्थी जिवनमा । अहिले कोरोना माहामारीले जिवन, मरण, पढाई र परिक्षा प्रणालीलाई चुनौती दिएको छ । विज्ञान र विद्धान अनुसन्धानकै क्रममा छन् । अव कसरी जाने ? शिक्षा प्रणालीलाई तत्काल विकल्पको रुपमा अगाडी वढाउन अनलाइन शिक्ष�. . .


लकडाउन लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी

प्रकृति अधिकारी कोहलपुर (बाँके), वैशाख ४ गते । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका (एसईई), कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । तल्लो तहमा सञ्चा�. . .


लकडाउनले विद्यालयमा विद्यार्थी भर्ना प्रभावित हुने

काठमाडौँ, चैत २६ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन व. . .


एसईई लकडाउन खुलेको दुई सातामा, ११ र १२ को परिेेक्षा पनि रोकिन सक्ने

शेषकान्त पण्डित काठमाडौँ, चैत २१ गते । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि म�. . .


एसईईका विद्यार्थीलाई नयाँ सुविधा,विषय शिक्षकलाई फोनबाटै जिज्ञासा सोध्न मिल्ने

शेषकान्त पण्डित काठमाडौँ, चैत १९ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका सा�. . .


शिक्षा खबर : कक्षा ११ र १२ को परीक्षा केन्द्र सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षाको केन्द्र आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि र कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने छ । परीक्षा केन्द्र केहि समय पछि राष्ट्रिय परीक्षा बोर्डको अधिकारिक वेब�. . .


मोरङमा हिसानले लिने परिक्षा र कक्षा सञ्चालन स्थगित

विराटनगर चैत ६, मोरङमा हिसानले लिदै आएको कक्षा ११ र १२ को परिक्षा स्थगित भएको छ । कक्षा १२ को परीक्षा जारी रहेको अवस्थामा आज विहान बसेको हिसानको बैठकले परीक अर्को नोटिस नहुन्जेलसम्म स्थगित गरिएको हिसानका मोरङ अध्यक्ष राजेश कार्कीले बताए ।. . .


एसईई परीक्षाको तयारी पूरा ,प्रदेश १ मा ८४ हजार ५० परीक्षार्थी

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्। तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधा�. . .


एसईई पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ ।  केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई स्थगित र विद्यालयहरु बन्द गर्ने भन्ने गलत समाचारहरु प्रवाह भैरहेकोमा मन्त्रालयको गम्भीर ध्यान�. . .


नेपालमा कोरोना संक्रमणको त्रास : विद्यालयलाई चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न आव्हान

काठमाडौं, फागुन २० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्र. . .