साहित्य संसार

अवतरण

-नविन अभिलाषी ति प्वाँखहरु फेरी कहिल्यै सपनामा आएनन्, जो छुटेका थिए - यो उडानका क्रममा । कुनै आफन्तहरु कुनै कुनै बेला बिर्सन्छन् आफ्ना हुन, र झरिदिन्छन् सम्बन्धको पखेटाबाट एक एक गरेर आज पनि खुलेको छैन आकाश घामको उज्यालोले देखाएको छैन अनुहार इन्द्रेणीको रोशन लुकेको साँझमा छु - एक्लै छु कालो बादलमुन�. . .


ओपेनहाइमर :संस्कृत साम्यवाद र विज्ञानको संगम

“कालोअस्मि लोक क्षयकृत्प्रवृद्धो" "म काल बनेको छु संसारको क्षयकर्ता भएको छु / नाउ आइ बिकेम डेथ डिस्ट्रोयर अफ दि वर्ल्ड " भर्खरै रिलिज भएको हलिउड चलचित्र 'ओपेनहाइमर' ले संसारभर बक्स अफिसमा तहल्का मचाउदै गर्दा हाम्रो छिमेकी भारतमा भने यसले छुट्टै विवाद सिर्जना गर्यो कारण थियो सेक्सको सिनमा भागवत गीता पढ�. . .


म ‘म’ हुन चाहन्छु !

-मन्जु सिग्देल कति थिए पिडाहरु ती सबलाई सम्झि-सम्झि तिमीले दिएका घातहरुमा बगिरहेको छ आँसुहरु ठिक छ यी एकछिन बग्न देउ तबसम्म जबसम्म सुक्दैन आँखाको पोखरी, खै! आफैलाई थाहा छैन तिमीले दिएका के कति छन घाउहरु गिन्ति गर्दैछु र तिमीबाट अब सदाको लागि म फर्किन चाहन्छु हो !अब टाढा टाढा जानू छ, तिमीबाट त्यसैल�. . .


गजल

-सबिना श्रेष्ठ कालो अँघार टक टक्याएर खान नखोज अघोरी जल्न दे भो पर्दैन अंगालेर साहेता गर्न जिउदो लासहो ढल्न दे! केका लागि जजभएर पक्षपात गर्दैछन् यी मानव जातले श्रद्धाञ्जलीको दियो हो निभ्न नदि छेकेर टपरिले बल्न दे! तैले दिएको घाउ चोट ठुलो छ हेर एकपटक कात्रो खोलेर घिउ चिनी र मट्टीतेल छर्दै बालेको आगो न�. . .


गजल

-बसुन्धरा चौहान 'सुनिता' पीडा माथी चोट दिन्छ्न् स्वार्थी यो जमाना भयो आँसु झर्दा नरित्तिने रहेछ आँसु खजाना भयो मान्छेको शरीर मेसिन जस्तै छ मान्छेले चलाउँछ उत्पादन दिन्छ त्यसैले जिन्दगी कारखाना भयो आयौ दिलको दस्ताबेजमा सहि छाप गरेर गयौ हामी छुटेपछी जिवन च्यातिएको पाना भयो धारिलो हतियारले जस्त. . .


जिन्दगीको एक भजन !!!

हेनरी वडसवर्थ लंगफेलो (१८०७ - १८८२ ) मलाई शोकाकुल संख्याहरुमा नसुनाउ जिन्दगी हो तर रित्तो सपना आत्मा मृत छ जुन निदाउछ नबनाउ र सारा कुराहरु त्यस्तो छैनन जस्तो देखिन्छन जीवन यथार्थ हो जिन्दगी व्यग्र छ तर व्यग्रताको लक्ष्य चिहान हैन तिमी धुलो माटो हौ त्यसैमा फर्कनु शिघ्र छ आत्माको कुरा गरेको हैन न �. . .


कुदाइ

-केशव भट्टराई कुदेको छ धावन मार्गमा घोड सवार घोडा भएर अर्जुन दृष्टिले लक्ष्य भेट्टाउन, दुर्योधनले जाल थापेको विजयी सपना बुनेर गन्तव्यमा पुग्न जसरी पितृ पुर्खाहरुबाट आशीर्वाद लिदै वा श्रापित बन्दै पुस्ता पुस्तान्तर युग युगान्तर वर्षहरूको कुदाइबाट सभ्यता कोरिएको छ । धर्तीको उत्तरदक्षिण पूर्व. . .


मिलेमतो बिना सुन तस्करी सम्भव छैन : सभापति लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलेमतो बिना सुन तस्करी सम्भव नरहेको बताएका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन् । मिलेमतो बिना सुन तस्करी नहुने बताउदै उनले भने,‘तर कुन लेभलको कुन ढंगको भन्ने अनुसन्धानको विषय छ ।’ यही कारण गृहम�. . .


यो रात्रिमा म लेख्न सक्छु

-पाब्लो नेरुदा (पाब्लो नेरुदाद्वारा १९२४ मा लिखित टुनाइट आइ क्यान राइटको नेपाली अनुवाद ) यो रात्रिमा म सबैभन्दा दु:खद पंक्तिहरु लेख्न सक्छु ! लेख्न सक्छु , उदाहरणका लागि, -"रात ताराहरूले भरिएको छ ताराहरु निला छन र काप्दैछन" रातको हावा आकाशमा घुम्छ र गाउँछ यो रात्रिमा म सबैभन्दा दु:खद पंक्तिहरु लेख्न स�. . .


गजल

-किस्मत खतिवडा जो भाग्यमा छैन उसैसंग प्यार कसरी भयो यति बुझ्नु छ मलाई छोड्न हतार कसरी भयो मेरो मन मस्तिष्क चारैतिर तिमी नै छौ भन्थ्यौ अर्कैलाई दिलमा राज गर्ने अधिकार कसरी भयो माया भन्दा ठुलो धन हैन भनेर सम्झाउथ्यौ मलाई धनकै लागि पवित्र मायाको व्यापार कसरी भयो माया त तिमी पनि असाध्यै गर्थ्यौ जति मैल. . .


प्रतीक्षा

-निर्मला देवि तिम्सिना हिराले हीरा रेट्छ,आकार दिन्छ फलामले फलामकै आकार दिन्छ म आफ्नो आकारको प्रतिक्षामा छु मलाई पनि त आफ्नैले रेटेका थिए हिजो आँखा अगाडिबाटै रेटेका थिए पछाडिबाट नरेट्ने कुरै भएन त्यसैले सधैं म सजग रहन्छु अँगाल्दै छुरा धस्लान् भनेर कारण ऊ दलित भएर रेटियो म महिला भएर रेटिएँ जहाँ जा. . .


लघुकथा : कलियुगका भगवान

-पुष्पा नेपाल सुवेदी लाल बहादुरले आफ्नै रगत पसिना बगाएर तराईको एउटा गाउँमा ४ आना जग्गा किन्यो र एउटा सानो झुपडी बनायो।घरैमा टाँसेर एउटा गाई अट्ने गोठ र ३/४वटा बाख्राको लागि खोर पनि बनायो। स-साना दुईवटा छोराछोरी र श्रीमतीसँग खुशीले जीवन चलाईरहेको थियो ऊ। गाउँकै अगाडि भने मुखियाको ठूलो खाली जमिन थियो। �. . .