नानि भारद्वज अति हुँदा खति हुने साक्षि साउने झरी त्यै झरिले बगाउँदा काली भुण्टी मरी कतै आयो ठूलै बाढी कतै आयो पहिरो अङ्खोराले घोप्ट्याए झैं पानीको छ ओइरो। बाटाघाटा खण्ड पनि आवत जावत बन्द पहाडबाट पहिरो खस्दा यात्रु पर्छन् फन्द भिरपाखा पहिरो खस्दा जोखिमपूर्ण छन् बस्ति हाम्रा सबैतिर खहरेले खाछन. . .
कविता–विमार भुवन कुमार वाग्ले न धामी लाउनु, न अस्पताल धाउनु न पिसिआर गर्नु खै के भा छ मलाई आजकाल रातभरि परेली जोडिदैन, छाती ढक्क फुल्छ । मध्यरातमा चिच्याएर रूनमनलाग्छ । ** चालिसे आंखाले वरिपरि ओईलाएका अनुहार हेर्छु खाना वेच्ने भोका मान्छेहरू गन्तव्य हराएका गाडी मालिकहरु तलव नपाएका क्यासियरहरुको. . .
शासक र भगवान–मीनकुमार नवोदित दुःख र आपत पर्दा म भगवानलाई सम्झन्छु बा–आमालाई सम्झन्छु तर, किन सम्झिन्न शासकलाई ? आफ्नै अगाडिबाट दिनहुँ ओहोरदोहोर गरिरहने शासकभन्दा कहिल्यै नभेटेको भगवान यतिविघ्न प्यारो किन लाग्छ मलाई ? कहिंकतै देख्या छैन आजसम्म– भगवानविरुद्ध सडकमा निस्केको जुलुस सुन्या छैन भग�. . .
ह्याप्पी बर्थ डे डियर मेनी मेनी ह्याप्पी रिटर्न्स अफ दि डे मे लर्ड शिव सावर व्लेसिङ्स ओभर यु, तिमी ती नाजुक वेलुनहरूमा आशाको हावा फूक, दिमागका क्लेश कागजको चुच्चे टोपीले छोप, डढेलो लगाउने ठिक्क परेका मैनवत्तीहरु निभाउ भाग्यको दौडले तिम्रा भागमा पारेको तिम्रो खुशीको केकको थुप्रो काटेर वांड । म पनि त�. . .
घाँटीमा तरबार झुड्याएर शताब्दीको ढोकामा ठिङ्ग उभिएको छ समय । मौसमबाट बलात्कृत भएको छ फूल काँडाको टुप्पोमा उभिएर रातले गरिरहेछ जीवनको अन्तिम भाषण बादलको जुत्ता लगाएर विश्वयात्रामा निस्किएको छ बतास । हुरीको ढाडमा चढेर सत्ताको भर्याङ चढिरहेछ आँधी शीतसँग चिप्लेटी खेल्दै घामले गाइरहेछ आतंकको गीत. . .
एउटा झुप्रो उसको सामुन्ने एउटा महल दुवैमा हसिया हथौडा । फरक यत्ति हो , झुप्रोवाला कमरेड तिनलाई प्रयोग गर्छ धार लगाउँछ दाँत काट्छ बिँड फेर्छ घांस काट्छ, कांटी ठोक्छ । र त उसको कम्मरमा भिरेको हसिया हतौडा धारिलो र चम्किलो छ । महलवाला कम रेड पनि तिनलाई प्रयोग गर्छ, मुखले महिमागान गर्छ त्यसैको आडमा बल्�. . .
लघुकथा : नारी सोच -नानि भारद्वज "हेर्नु सर ! अब ती दिन गए घरमा स्वास्नी कज्याएर लोग्ने चैं ठालु बन्दै हिड्ने ! मेराले त ...!लुगा धुने भात पकाउने भाडा माझ्ने सबै काममा सगाइसिन्छ ! मलाई त हाइ सञ्चो छ।" भन्दै सारदा मेम श्रीमान् को खुब प्रशंसा गरिरहन्थिन्। होला तानि भन्दै सबै शिक्षक शिक्षिका उनका कुरा सुनेर छक्कै. . .
कविता "चुनौती" - कविता केशरी ************* विहान लालीमय छ प्रेमका अनुराग छरिएका छन जता ततै मनभारी छ पृथ्वीको एउटा कुनामा उभिएको छ जीन्दगी क्षितिजभन्दा धेरै पर नदेखिएको दृस्य चिहाउँदै टिलपिलाउँदै छन् नयनहरू । एउटा दुब्लो अाशा छ जिन्दगीको अझै नयाँ युग भोग्न चाहन्छन् मनहरू खियाले खाएर बाँचेको पुर्खाले दिएक�. . .
–मीनकुमार नवोदित झरीले बगाओस् बरु जम्मै म हिंड्ने बाटो तर, नबगाओस् नानीहरूका मीठा सपना आँधीले उडाओस् मेरो घरको धुरी कदापि नउडाओस् मेरी आमाको खुसी । बरु फेरिरहोस् दिनहुँ– आकाशको रंग माटोको सुगन्ध फूलको बास्ना दौडिरहेको भुइँकुहिरोको अनुहार तर, मेरो घरमाथिका ताराहरूले बार्दलीबाट हामफालेर नगरु�. . .
कविता -अब आँसु खसाउनु पर्दैन अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन *** सामाजिक न्. . .
कहिले कहिले सम्झिएर घोरिएर बस्छु- राजेन्द्र थपलिया कहिले कहिले सम्झिएर घोरिएर बस्छु मेरो देश लाई मेरो सस्कृतीमै नभएको केक काटेर खादै जन्म दिन मनाएको देख्छु घरी घरी आँखा मा आँसु बग्न खोज्छ तर आफै सम्हालिएर जुरुक्क उठ्छु किन मलाइ हिजो आज बेचैनी भै रहेको छ?? जवाफ माग्न खोज्दा खोज्दै समचार सुन्छु ।। कह�. . .
काेराेना र म म, भिसा स्वीकृत गर्न रोजै दुताबास धाइरहन्थें स्वीकृत नभएर विदेश भ्रमणको धोका खाइरहन्थे । सिले त बोलाएकै थिए, चिनमा गइन तिम्रै डरले अमेरिका रोजेको हुँ ट्रम्पसँग हात मिलाउने रहरले विमानस्थलको प्रतिक्षालयमा कुर्दै गर्दा बन्दाबन्दी शुरु भएछ तर, तिमीलाई न त भिसा चाहिने रहेछ न त डाक्टरकै. . .