साहित्य संसार

खुसि छौ रे तिमि अचेल !!

न्यौपानेको पुस्तक विमोचन

एउटी यौनकर्मीसँग एकरात

किसानका छोरा हामी माटो पाउँनू पर्छ

किसानका छोरा हामी माटो पाउँनू पर्छ प्रगतिले अगि बढ्ने बाटो पाउँनू पर्छ हाम्रो रगत पसिनाको मूल्य हराएछ बाँच्नलाई अब त्यसको साटो पाउँनू पर्छ कृषिजन्य वस्तु व्यापारीको खुसी भयो मजदुर किसानमुखी कानून चाँडो आउँनू पर्छ आधुनिक खेतीलाई प्रविधि प्रोत्साहन– दिने नियम बसाउँन तातो लाउँनू पर्छ ह. . .


पहाडभित्रको आँधी

कसरी सम्झियौ कवि यो पाखा र देउराली कसरी सम्झिएर आयौ धुपी सल्ला र सुनाखरी । जब एक बिहान सूर्य जन्मनै लागेको बेला यो गाउँ (more…). . .


नेपालका नेपालीहरू हेर्दा

नेपालका नेपालीहरू हेर्दा छक्क पर्दा हुन् छिमेकी मित्रजन । अशान्त मुलुक रहेछ भन्दै सहयोग गर्लान् भित्र मन ।। सधैं रुन्थे नेपाली विदेशतिर मात्र लागेका छन् । भोकभोकै केही नलागेर सबै उतैउतै भागेका छन् ।। कोही उताका कोही यताका सबै हामी नेपाली भन्छन् । असल खराब जो जति छन् सबै नेपालीमै गन्छन् ।। शान्ति . . .


चर्किन्छ मुटु

- दिङ्लाली कान्छो चर्किन्छ मुटु यी आमा मेरी रोएको देखेर किन हो कुन्नि सन्तान सबै सोएको देखेर । उठ न उठ ए मेरा दाजु पुछौं न त्यो आँसु बल्दछ आगो अरुले आमा छोएको देखेर । भक्कानो छुट्छ आमाको आँसु देखेर हातीमा जातीयताको उर्लंदो भेल फोएको देखेर । होशमा छैनन् के होला भोलि समय जान्दैन गरिबीलाई जातीयता. . .