आफूलाई दैनिक कर्मथलो जाँदा एक घण्टा जति बसको यात्रा गर्नु पर्ने।फेरि पञ्चायतकाल पञ्च नेताहरूको बिगबिगी उस्तै थियो ।आफू पनि तिनकै आँखाको तारो बनिसकेको थिएँ।यता समय मै बस नचढ्दा उता नि ढिलो हुने।बस बिसौनीमा जसो तसो बस चढियो।बस खचाखच थियो।करीब पाँच किलो मीटर बस गुडे पछि केहि यात्रु ओर्लिए र केहि सीट खा�. . .
यस्तै मध्यान्हको समय हुँदो हो ।बजारको चोकमा मानिसको निकै चहलपहल थियो।म पनि त्यस चोकमा झुल्केको मात्र थिएँ। ति••••••रि••••••रि ! बाँसुरीको आवाजले सबैको ध्यान तान्छ।म पनि बाँसुरी धुन तिरै तानिन्छु। मानिसहरू बाँसुरी बाधक(चटकी)लाई घेरेर गोलाकार भएका छन्। रन्केर एकसरो बाँसुरी फुक्दै सरर एक फन्को घु�. . .
उसले अरूको घरको भकारो सोर्ने काम गरिन कि !ज्यालादारी मज्दुरी (धान रोप्ने काम) गरिन कि ! गिटी कुट्ने काम गरिन कि ! जुठा भाडा माझिन कि ! कति दिन भोकै बसिन कि ! यसरी कठिन परिश्रम गरेर पनि उसले छोरो हुर्काई पढाई लेखाई। छोरोले पनि मिहेनत गरेरै पढ्यो।स्नातक सम्म अध्ययन गरी राम्रै जागिर खान थाल्यो। लोग्ने भएर पनि �. . .
बिराटनगर एयरर्पोटमा डोमेस्टिक फ्लाईट डिले भएपछी घण्टौं सम्म चिया पिउंदै क्यान्टिनमा साथी संग भए नभएको गफ लडाउंदै बसियो। सांझ ७ बजेपछी प्लेन स्केडुल आज रद्ध गरियो यानी अब काठमाण्डौ प्रस्थान नहुने कन्फर्म भयो। धरान घरवाट बिदा लिएर आईसकेकी म पुनः फर्कन चाहिन। एयर्पोट छेवैमा साथिको घर हुनाले उनलाई अघि�. . .
बाजे !बसौ हौ एकछिन यो प्रचन्ड गर्मीमा उदेक लाग्दो उकालो कति हिड्नु कति बगाउनु खुन ,पसिना बगाए जस्तै बाजे!बसौं हौ एकछिन यो गर्मीमा एसो फेरिपनि एक ट्वाक लगाम । जे परे परोस् जो मरे मरोस बुढी कराउँदै गर्छे छोरी डराउदै गर्छे , यो मन भरिको पिर एक छिन भएनी भुलाउन,बसौ बाजे ! फेरि लगाम हौ ! यो प्रचण्ड गर्मीमा एक ट. . .
म लडेको लँडाई तिम्रै लागि हो भन्न मृत्यु कुरिरहेछु नपरोस् तिमीले कसैलाई गुमाउन र अस्पतालमा तालाबन्दी गर्न वा एम्बुलेन्समाथी शङ्का गर्न र अलपत्र पर्न मेरो भोक तिजको ब्रतजस्तो भैदिए वा सोमबार, मङ्गलवार र शनिवारको एकछाक जस्तो भइदिए तिमी कति खुसीले नाचेको हेर्नेथिँए तर प्रिय मान्छे म तिम्रो लाग. . .
मनको माया मेटाउदैमा मेट्न कैलै सकिदैन धेरै याद आए तर सहिदिन्छु बताउदिनँ सोध्दिन म तिमीलाई सञ्चै छौ कि कस्तो भयौ भन्दिन म तिमीलाई सम्झियौ कि बिर्सिसक्यौ साथी थियौ मन खोल्ने मीठो साथ समालेथेँ दुखखुशी बिसाउने चौतारी झैं रमाएथेँ एक्लोपनले कहिलेकाँही मुटु धेरै हल्लाउछ पीडा जति भएपनि सहिदिन्छु सत. . .
आजभोली मलाई तिम्रो भन्दा तिम्रा लागि लेखेको प्रेमपत्र याद आउँछ । ती प्रेमपत्र मात्र थिएनन् प्रिये, एउटा कविको कोमल भावना थिए हजार सपनाका खण्ड–खण्ड थिए, प्रिये, ती अक्षर मात्र थिएनन् साहित्यका अमूल्य नीधि थिए । मेरा अनगिन्ती पाठक मसँग ती अमूल्य शब्दको माग गर्दैछन् म देखाउन सक्तिन तिम्रो द्वा. . .
( कोहीसँग मेल खाएमा संयोग मात्रै हुनेछ ) हस्पिटलमा दिनहुँजसो कोही न कोही बिरामी मरे कै हुन्थे । रुवाबासी भए कै हुन्थ्यो । तर यस्तो हुँदापनि म मर्ने दिन अाएन ? यहाँ भएका सबै बिरामीहरु एक एक गर्दै माथि जाँदा म जान सकिन । जान चाहेर मात्रै नहुने रहेछ । किन मान्छेहरू मर्न भन्दा बौलाउन जाती भन्छन् ? यदी हाँसेर खु. . .
आकाशमा जून टल्कँदा म मेरी आमालाई सम्झन्छु आमाको निधारको टीका आमाको चौबन्दी चोली र फाट्नै लागेको पटुकी सम्झन्छु । आँगनको डिलमा उभिएर आमा माथि आकाशमा टहटह टल्किएको जून देखाउनु हुन्थ्यो पारि पौवाभञ्ज्याङमा– राँको बालेर उकालो उक्लँदै गरेका भरियाका धमिलो आकृति देखाउनु हुन्थ्यो र, भन्नुहुन्थ्यो– �. . .
बाहिर देखेर हुन्न भित्र सुकुमारी छ नारी तर अन्याय विरुद्ध चै प्रलयकारी छ नारी नसोचे हुन्छ कसैले पुरुष मात्र मर्द हुन् भन्ने खोजर हेर इतिहास संसारमा नै प्यारी छ नारी हिंसा बलत्कार अनि हत्या गर्नेहरु हो अब कानुनी कठ्घरा हेर्ने हामी जस्तै नारी छ नारी कुरा मात्र कहा हो र काँधमा काँध मिलाउदै वर पिपल झै �. . .
उन्मुक्त कलम–४ समयले पात्रो फेर्यो । बितेको पात्रोले के गर्यो र के गरेन भनेर मूल्याङ्कन गर्ने दिन थियो तर फुर्सद कसैलाई छैन । मुलुकमा चुनाव लागेको छ अनि फुर्सद छैन, मधेशमा आन्दोलन जागेको छ अनि फुर्सद छैन । आगामी पात्रोले के गर्नु पर्छ ? र के गर्नु हुँदैन ? त्यसको कार्यक्रम बनाउनु पनि कसैलाई खाँचो छैन । क�. . .