लन्डन । बेलायतमा पाँच वर्षीय बालकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको छ । बेलायती मन्त्री माइकल गोभले भने, "पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेमा स्वास्थ्य अवस्था निकै कमजोर भइसकेका पाँच वर्षीय बालक पनि एक हुन् ।" बेलायतमा पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमितको मृत्यु ह. . .
दुबइ । दुबइमा नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने पहलस्वरुप दुई हप्ताको लकडाउन घोषणा गरिएको छ । दुबइको सरकारी समाचार संस्था डब्लुएएमका अनुसार दुबइको संकट र विपद् व्यवस्थापन सर्वोच्च समितिले शनिबार दुई हप्ता लकडाउन गर्ने घोषणा गरेको हो । यस अवधिमा "अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबा�. . .
काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख बढी पुगेको छ । यो महामारीले अहिलेसम्म ६४ हजार सात सयको मृत्यु भएको बीबीसीले जनाएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ । इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ प�. . .
अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । शनिबार बेलुकासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ४ सय ३२ पुगेका तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जनाएको छ । त्यस्तै एकदिनमै अमेरिकामा २३ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ७ सय ५० जनाको मृत्यु भएको छ । अमेरिकामा. . .
चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वास्थ्य रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवकहरुको घरमा ह. . .
अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ । यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् । अस्ट्रेलियाक�. . .
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६८ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमा कोरोना संक्रमितको संख्या बढेर २९ सय दुई पुगेको जनाएको छ । विगत �. . .
चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ ।मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत नगर्ने बताइएको छ । कोरोनाका कारण मृत्यु हुनेहरुलाई शहिदको रुपमा चित्रण गर्न शोक दिवस मनाउन लागिएको चीनको राज्य . . .
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब ७ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ छ । ८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्थ�. . .
अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेक�. . .
बेइजिङ । चीनमा ३१ जना नयाँ कोरोना संक्रमित फेला परेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार जनाएको छ । एनएचसीका अनुसार चीनमा भेटिएका ३१ नयाँ कोरोना संक्रमितमध्ये दुई जना स्थानीयबाट कोरोना संक्रमण भएका र अन्य २९ जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको बताइएको छ । चीनमा बिहीबार चारजना क�. . .
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियाको भ्रमण रहेका अन्तर्राष्ट्रिय पर्यटक र विद्यार्थीलाई आफ्नो मुलुक फर्किन आग्रह गरेका छन् । उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै भने, "अस्ट्रेलियामा पर्यटक आउनु एकदम प्रिय कुरा हो । तर, यो कठिन परिस्थिति हो । त्यसकारण यो बेला तपाईं घर फर्किँदा र�. . .