अन्तराष्ट्रिय

फिजीमा ८.२ म्याग्निच्युटको भूकम्प

एजेन्सी । प्रशान्त महासागरका टापुहरु फिजी र टोङ्गामा शक्तिशाली भूकम्प गएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको गएको हो । अमेरिकी भूगर्भ विभागले ८ दशमलव २ म्याग्निच्युट भूकम्प मापन गरेको जनाएको छ । भूकम्पको क्षतिको विवरण आइसकेको छैन । जमिनको सतहभ�. . .


कोफी अन्नानको निधन, विश्वभरबाट शोक व्यक्त

जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनी ८० वर्षका थिए । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यक�. . .


डलरको भाउले बनायो रेकर्ड, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको भाउ घट्ने क्रम बिहीवार पनि रोकिएन । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो । बिहीवार घरेलु बजार खुल्दाखेरी नै एक अमेरिकी डलर बराबर ७० रुपया १९ पैसा कायम भएको थियो । उक्त दिन डलर भारु विनिमय दर अधिकतम् ७० रुपया ४० पैसासम्म आयो । यो अहिलेस�. . .


ईण्डोनेशियामा विमान दुर्घटना – अद्‍भूत रूपमा बाँचे १२ वर्षीय बालक

ईण्डोनेशियामा आठ जनाको ज्यान जानेगरी भएको एउटा विमान दुर्घटनाको भग्नावशेषमा एकजना १२ वर्षीय बालक जीवितै फेला परेका छन्।घटनास्थलबाट प्राप्त तस्वीरहरूमा ती बालक होसमा रहेको र क्यामरामा हेरिरहेको देख्न सकिन्छ। पपुआ न्यू गिनीसँगको सीमानजिकै रहेको एउटा पहाडी क्षेत्रमा आइतवार बिहान विमानको भग्नावश�. . .


यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड

यमन, साउन २५ । यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए । ती�. . .


गुगल, फेसबुक र ट्वीटरबिना हुर्किएका चिनियाँ नयाँ पुस्ता

न्यूयोर्क टाइम्स । चीनको ल्युझो सहरका १८ वर्षीय वेई डिलोङलाई बास्केटबल, हिपअप संगीत र सुपरहिरो भएका हलिउड फिल्म एकदम मनपर्छ । लिडोङले २०२० मा क्यानाडा गएर रसायनशास्त्र अध्ययन गर्ने योजना पनि बनाएका छन् । लिडोङ नितान्त अन्य चीनिँया युवा झैं हुन्, जसले गुगल र ट्वीटरको बारेमा कहिल्यै सुनेका छैनन् । फेसब�. . .


जम्मु काश्मिरमा सैनिक कारबाहीका क्रममा ४ जना भारतीय सेनाको मृत्यु

श्रीनगर, भारत (रासस/एएनआई) । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुर�. . .


बलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्टकाे अाैठी मिडिया देखेपछि लुकाईन्

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेकी छिन् । केही दिन अघिमात्रै आफूभन्दा १० वर्ष कान्छा प्रेमी निक जोनससँग इन्गेज्मेन्ट गर्नकै लागि प्रियंकाले सलमान खानको फिल्म ‘भारत’ छोडिन् । यस विषयमा प्रियंका र उनकी आमा मधु चोपडाले केही नबोले पनि फिल्म छोड�. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प , ८२ जनाको मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तिमा पनि ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  ७ रिक्टरको भूकम्पमा हजारौं घरमा क्षति पुगेको छ । युएस जियोलोजिकल सर्वेले इन्डोनेसियाको लाँमबोकको उत्तरी क्षेत्रमा १. . .


हिंसा बढेपछि बङ्गलादेशमा मोबाइल र इन्टरनेट सेवा बन्द

ढाका, २० साउन । बङ्गलादेशमा सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ । त्यहाँ भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि मोबाइल इन्टरनेट निषेध गरिएको हो । तिव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्लादेशको रा�. . .


अत्याधिक गर्मीले चीनलाई बस्नै अयोग्य बनाइदिने खतरा !

एजेन्सी । विश्वमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको चीनको राजधानी बेइजिङसहित चीनको उत्तरी समथर भूभागमा पछिल्लो समय जलवायु परिवर्तनको अत्याधिक प्रभाव देखिएको वैज्ञानिकहरुको भनाइ छ । यसै कारण केही वर्ष यतादेखि त्यस क्षेत्रको बढ्दो तापक्रम र अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्ममा सो स्थानलाई बस्नक�. . .


भारतको गणनामा नेपालीभाषी छुटे, विदेशी भन्दै लखेटिने त्रास

सिलिगुडी–३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्‍यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् । ३० जुलाईका दिन उत्तरपूर्वी भारतकै अर्को राज्य असम सरकारले घोषणा गरेको नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा ४० लाखभन्�. . .