भ्यालेन्टाइन्स डे विशेषतः जोडीहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका हुन्छन् । तर यदि तपाईं यो वर्ष पनि ‘सिंगल’ हुनुहुन्छ र पार्टनरको खोजीमा हुनुहुन्छ भने यो खबर तपाईंको लागि हुनसक्छ । न्यूजिल्याण्डका पिटर विल्डिङले भ्यालेन्टाइन्स डेको मौकामा आफूलाई बेच्ने घोषणा गरेका छन् । यसका लागि पिटरले वि�. . .
काठमाडौं ३० पुस । हुण्डी कारोबारमा संलग्न दुई जना ३५ लाख रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई �. . .
विराटनगर २८ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर. . .
विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ । भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने . . .
रौतहट ,१० असोज,। रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । . . .
पोखरा १० असोज । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ र�. . .
राजविराज ६ असोज । शुक्रबार राति अस्पतालले मृत घोषणा गरेका बालक शनिबार दिउँसो जिवितै भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ । रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै च. . .
काठमाडौं, वैशाख ६ । अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नो सहरमा एकजना कालाजातिका व्यक्तिले एउटा बसमा आक्रमण गर्दा तीनजना मारिएका छन् । आक्रमणमा अर्का एकजना घाइते भएका छन् । कोरी अली मोहम्मद नामक बन्दुकधारीले ९० सेकेन्डमा यात्रीमाथि १६ राउन्ड गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ । प्रह�. . .
भारतकाे उत्तर प्रदेशका नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथले त्यस राज्यमा प्रतिष्ठित व्यक्तिका नाममा दिइने सार्वजनिक विदा कटाैती गर्ने घाेषणा गरेका छन् । विदा दिएर विद्यार्थीको पठनपाठन बन्द गराउनुका साटो त्यस दिन स्कुल लगाएर विद्यार्थीलाई तिनै व्यक्तिका बारेमा पढाउनुपर्ने धारणा राख्दै मुख्�. . .
काठमाडौं ३ चैत। क्रिकेटरबाट राजनीतिज्ञ बनेका नवजोत सिंह सिद्धू पञ्जाबको मन्त्री बनेका छन् । अमरिन्दर सिंह पञ्जावको मुख्यमन्त्री चयन भएका छन् । उनको क्याविनेटमा सिद्धू पनि छन् । तर, उनलाई उप-मुख्यमन्त्रीको जिम्मेवारी नदिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । फेब्रुअरी ४ को विधानसभा चुनावको �. . .
नयाँदिल्लीः मंगलबार भारतको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प गएको छ । भारतको दक्षिणपूर्वी क्षेत्रमा पर्ने एन्दाम्यन र निकोबार द्वीपमा मङ्गलबार ५.९ रिक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण मानवीय र सम्पत्तिको क्षति भएको बारे भने कुनै जानकारी बाहिर आएको छैन । . . .
पहिलो गर्भ कहिले २० वर्ष पुग्छ जहिले भन्ने मुल नाराका साथ विराटनगरको कलेजहरुमा लायन्स क्लब अफ मोरङ विराटनगर र लियो क्लवको विराटनगरको सचेतना अभियान सुरू भएकाे छ । क्लबले किशोरी अवस्थामा गर्भाधारण हुदा हुने जोखिम र त्यसको समस्याको सावधान गर्ने उधेश्यले सचेतना अभियान सुरु गरेको जनाएकाे छ । मंगलबार वि. . .