कोशी

बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले समयमै बक्यौता भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो । बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवक. . .


विराटनगरको हाम्रो अस्पताल र एन.एम.बी बैक बिच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगर । विराटनगर-४ मा रहेको हाम्रो अस्पतालल र एन.एम.बी बैंक विचएक आपसमा विभिन्न सेवा प्रदानमा सम्झौता भएको छ । बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता समेत भएको छ । सम्झौता पत्रमा हाम्रो अ�. . .


ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

विराटनगर । विराटनगर-५ स्थित बरगाछीमा रहेको लाईफ गार्ड हस्पिटलमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ । सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको बिहिबार विहान उपचारको क्रममा मृत्यु मृत्�. . .


मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा १ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती करिब ९:३० बजेको समयमा बर्जु गाउँपालिका वडा १ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईत�. . .


पोखरीमा डुवी मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्र. . .


नोबेलमा भर्ना हुनुपर्ने १४ विद्यार्थीद्वारा चिकित्सा शिक्षा आयोगमा आत्मसमर्पण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने १४ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग समक्ष आत्मासमर्पणको घोषणा गरेका छन् । एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न �. . .


विराटनगरको लाईफगार्ड अस्पतालमा तनाव

विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ । मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बर्जु गाँउपालिका वडा नम्बर . . .


धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा मानिसको खुट्टा र टाउको फेला

विराटनगर । धरान भेडेटार सडक खण्ड अन्तर्गत धरान–४ स्थित नौकिलो भन्ने स्थानमा एक पुरुषको जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको छ । हत्या गरी शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार दिउसो फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले आवर विराटनगरलाई जानकारी दिनुभ. . .


मोरङको सुन्दर हरैचामा होटलमा लगेर जबरजस्ती बलात्कार गर्ने विरुद्ध मुद्धा दायर

विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिलालाई माथि सामुहिक बलत्कार मुद्दामा पक्राउ परेका तीन जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको छ । बेलबारी घर भएकी महिलालाई सामूहिक बलत्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–४ का ३५ वर्षीय अर्जुन भनिने हिमकुमार श्रेष्ठ, उनका भाई २५ वर्षीय सुरज र झापाको मेची�. . .


बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेशनले प्रदेश १ मा महिला क्रिकेट उत्थानको लागी काम गर्ने

विराटनगर । बेलायतको मेरिलेबोन क्रिकेट फाउण्डेसनले नेपाल क्रिकेट फाउण्डेसनसँग मिलेर नेपाली महिला क्रिकेटको विकास र स्तरोन्नतीका लागि काम गर्ने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली महिला क्रिकेटलाई अगाडी बढाउन मेरिलेबोनले सहयोग गर्ने भएको छ । पत्रक�. . .


विराटनगर–३ का थापा परिवारद्वारा छोराको स्मृतिमा उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न अक्षयकोष

विराटनगर । बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र उहाँकी धर्मपत्नी बिमला थापाले उत्कृष्ट प्रहरी पुरस्कारका लागि अक्षयकोषमा सहयोग गर्नु भएको छ । थापा दम्पती तथा छोरी बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको ह�. . .


प्रदेश १ : सदन सञ्चालनमा उदासिन बनेको गठबन्धनको सरकार

विराटनगर । संसदप्रति सदैव जवाफदेही रहने वाचा गर्दै सत्तासीन बनेको पाँच दलीय गठबन्धनको प्रदेश १ सरकार प्रदेशसभा सुचारु गर्न उदासिन देखिएको छ । संसदको गरिमा र अपरिहार्यताको पक्षमा आवाज उठाउँदै आएको मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकार संसद पुनः सुचारु गर्ने बिषयमा उदासिन देखिएको हो �. . .