कोशी

प्रदेश १ को केही स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम वि. . .


नवनिर्वाचित सांसदहरुको प्राथमिकतामा ‘प्रदेशको नाम’

सुजता लिम्बू विराटनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनबाट निर्वाचित सांसदहरुले प्रदेश १ मा आज (सोमबार) पद तथा गोपनियताको शपथ ग्रहण गरे । नवनिर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य रहेका गयानन्द मण्डलले प्रदेशप्रमुख पर्शुराम खापुङ समक्ष शपथ ग्रहण गरे । भने, मण्डलले अन्य सांसदहरु�. . .


सदनबाटै प्रदेश खारेजीको माग राख्छु : भक्ति सिटौला

विराटनगर । प्रदेश खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्री पार्टीमा प्रत्यक्ष र समानुपातिक गरी चार जनाजना सांसद छन् । चारैजना सांसदले आज (सोमबार) शपथ ग्रहण पनि गरे । शपथ ग्रहणपछि राप्रपाबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गर्दा प्रद�. . .


प्रदेश १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही �. . .


रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएका कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्रजस्ता क्यान्सर सङ्क्रम. . .


प्रदेश सांसदले लिए सपथ

विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यले सोमबार शपथ ग्रहण गरेका छन् । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई प्रदेश सभाध्यक्षका रुपमा शपथ गराइएको थियो । त्यसपछि सभाध्यक्षले अन्य ९२ जना सांसदलाई शपथ ग्रहण गराइएको प्रदेशसभा. . .


विराटनगरमा मस्तले मौलायो तस्करी : मध्यरातमा भित्रन्छ साामान, पक्रन्छ प्रहरी

विराटनगर । प्रहरीले सोमबार राती ७ लाख ४७ हजार मूल्य बराबरको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर १६ हुलासचौक, विराटनगर १७ रघुपति जुट मिल र जहदा गाउँपालिका १ नहरटोलमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थाको सामान नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय रानी मातहत रहेको इप्रका रानी. . .


प्रदेश १ का सांसदले आज शपथ लिने

विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यले आज दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनुहुनेछ । त्यसप�. . .


प्रदेश १ का सांसदले भोलि शपथ लिने

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईंलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनुहुनेछ । �. . .


पाँच प्रदेश सांसदले मातृभाषामा सपथ लिने

विराटनगर । प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा सपथ ग्रहण गर्ने भएका छन । शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात सोमबार १स्३० बजे प्रदेशसभा सचीव गोपालप्रसाद पराजुलीले आव्हान गरेका छन । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, पर्यटन �. . .


प्रदेश सरकार बनाउन एमालेको पहल, वार्ता टोलि गठन

विराटनगर । नेकपा एमालेले प्रदेश १ मा सरकार गठनका लागि छलफल गर्न वार्ता टोली गठन गरेको छ । आइतबार बसेको प्रदेश १ संसदीय दलको बैठकले हिक्मतकुमार कार्कीलाई दलको नेतामा चयन गरेसँगै सरकार बनाउन पहल लिने वार्ता टोलि गठन गरेको हो । सोही बैठकले कार्कीको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन छ । टोलीको सदस्यम. . .


विराट टिचिङ्ग नवौं वर्षमा, वार्षिक उत्सवको अवसरमा निःशुल्क उपचार सेवा

विराटनगर । स्वास्थ्य क्षेत्रको यात्रालाइ निरन्तर अगाडी बढाउँदै आएको बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल ९ औं बर्षमा प्रवेश गरेको छ । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित टिचिङ्ग हस्पिटलले वार्षिक उत्सवको अवसरमा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेको छ । त्यस बाहेक अस्पतालले दिने उपचार सेवामा . . .