विराटनगर । ममता महतो उमेरले ३७ वर्ष मात्रै टेक्दैछिन् । उनीसँग एक छोरा र एक छोरी गरेर दुई सन्तानको जिम्मेवारी छ । विराटनगर–१३ मा कोठा बसेकी उनी बुटिकमा रोजगारी गरेर दैनिकी चलाउँदैछिन् । उनको यो दैनिकी सरसर्ती हेर्दा अन्य जस्तै सामान्य लाग्छ । तर, उनको दैनिकी भित्रको पीडा भने थामिनसक्नु छ । विराटनगरमा. . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने भएको हो । शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धाको मैदानमा छन् ।ढकाल र खत�. . .
विराटनगर । नेकपा एमाले काेशी प्रदेश कमिटीकाे अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन् । रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्याकुरेलको समर्थनमा खतिवडाले मनोनयन दर्ता गराएका हुन् । मुकेश बुढाथोकीको प्रस्ताव र महेश भट्टराईको समर्थनमा ढकालले मनोनयन दर्ता गरेका हुन् । शुक्. . .
विराटनगर । विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार उद्घाटन भएको छ । यो शनिबार सम्पन्न हुने दावी गरिएको छ । एमालेको अधिवेशन भईरहेको मनास्लु होटल परिसर झण्डा, व्यानर, पम्प्लेटले भरिएको छ । पार्टीको आन्तरिक कार्यक्रममा समेत भड्किलो प्रचारशैलीले सूचना–प्रविधिको युगलाई चुनौती दिएको छ । . . .
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन प्रदेशको राजधानी विराटनगरमा हुने भएको छ । आजै अर्थात शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको छ । अधिवेशनबाट नेतृत्व चयनको तयारी भईरहदा सर्वसम्मत चयन गर्ने वा प्रतिस्पर्धा हुने भन्ने छलफलको विषय बन्दै गइ�. . .
विराटनगर । बयासी वर्ष अगाडी १९९८ असार २२ गते अरुणनदीको ढंगाबाट ६८ जनाले एकसाथ जलसमाधी गरेर राणा शासन विरुद्ध विद्रोह बोलेका थिए । त्यसको नेतृत्व भोजपुर नेपालेडाँडामा जन्म लिएकी योगमाया नेतृत्वले गर्नु भएको थियो । समाज सुधारक योगमायालाई अहिले राष्ट्रिय विभूती घोषणा गरिएको छ । उहाँको शालिक विराटनगरम. . .
विराटनगर । कोशी प्रदेश सरकारले झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषदको बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा झागड–उँराव समुदायलाई सार्वजनिक विदा दिने निणर्य गरेको हो । यस्तै झापाको अर्जुनधारा नगरपालिका र �. . .
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ । कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका ला�. . .
सुजता लिम्बू विराटनगर । ‘अहिले जनताले चुनाव चाहेका छैनन् । यदि चुनावमा जाने हो भने पिठ फर्काएर भाग्ने कुरा त हुँदैन । उम्मेदवार बनाएर हामी जान्छौं । तर, जनताले श्रीलंकामा जस्तो ढुंगामुढा गर्न तपाई हाम्रो घरमा आउन सक्छन्,’ कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार सुरक्षा सम्बन्धी समसा. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले गुनासो व्यवस्थापनका लागि क्यूआर कोड सेवा सुरु गरेको छ । प्रहरी संगठन भित्र र आम सर्वसाधारणले खबरका लागि क्यूआर कोड सुविधा उपयोग गर्नसक्ने भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयको क्यूआर कोड सुविधा प्रयोग सम्बन्धि कार्यविधी प्रहरी महानिरीक्षक बस�. . .
प्रेम देवान विराटनगर । मोरङ जिल्लाको पुरानो सदरमुकाम रगेंलीको रुप विस्तारै फेरिदैं गएको छ । वि.सं. १९७१ सालमा रंगेलीबाट विराटनगरमा सदरमुकाम सरेपछि पछाडी पर्दै आएको रंगेली संघीयता आएपछि आफ्नो पुरानो साखमा फर्कन थालेको हो । साविकको रंगेली बजार रहेको ठाँउलाई अहिले नगरपालिकाको केन्द्र बनाइएको छ । नेपा�. . .
झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्�. . .