सुजता लिम्बू विराटनगर । प्रदेश १ मा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आइसेको छ । पछिल्लो मत परिणाम अनुसार २८ वटा प्रतिनिधि र ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा १२ जनाले महिलाले उम्मेदवारी दिएकोमा प्रत्यक्ष निर्वाचिन हुने ४ जना महिला मात्रै छन् । . . .
काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । . . .
काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकोे समानुपातिकतर्फको मत गणना जारी छ । आज अपराह्न २ः३० बजेसम्मको तथ्याङ्कअनुसार प्रतिनिधिसभा र छ वटा प्रदेशसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायम छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको स�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .
विराटनगर । विराटनगरको हाटखोलामा मंसिर १६ गते हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक समितिले विराटनगरमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी नेपथ्य लाईभ कन्र्सटको अन्तिम तयारीबारे जानकारी गराएको हो । एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स�. . .
विराटनगर । विजयी जुलुश निकाल्ने क्रममा दुहबी नगरपालिका–९ मा दुई समूहबीच झडप भएको छ । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजय जुलुशमा रङ्ग दल्ने क्रममा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिईसकेक. . .
विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ विराटनगर आउन अब ३ तीन दिन मात्रै बाकी रहेको छ । ‘नेपथ्य’ ब्याण्डको लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुने भएको हो । बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको. . .
काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु�. . .
काठमाडौं । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित �. . .
विराटनगर । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरु कोरोनाकालमा थला परे । कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरु जिम छिर्न छोडेका थिए । कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर त्यसपछि भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन् । फिटनेस सेन्ट. . .
विराटनगर । विराटनगर–१९ को बैजनाथपुर क्रिकेट रंगशालामा मङ्सिर ७ गतेदेखि सुरु भएको टी–२० क्रिकेट प्रतियोगिता अन्तिम समयमा आएर स्थगीत गरिएको छ । आयोजक लेमिन स्पोटस्ले नेपालका चार र भारतका दुई टिम सहभागी गराएको प्रतियोगिता अन्तिम समयमा प्रायोजकले रकम नदिएको भन्दै रोकिएको हो । नेपाल प्रहरी, नेपाल आर्म�. . .
विराटनगर । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम बजार संक्रमणलाई सहज बनाउन विराटनगरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । रोजगारदाताले कामदारको आवश्यकता सिर्जना गर्ने र आकांक्षीका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले कटहरी गाउँपालिका–१ म रहेको फलफूल तथा कृषि थोक ब. . .