कोशी

भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर-मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलबार राती करिब १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रय. . .


पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने क. . .


झापाका १३ विद्यालयमा संरचना निर्माण

बनियानी । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाका १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ । समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा रु.एक करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सं�. . .


झापामा भन्सार छलेर ल्याएको २० लाख मूल्यको बिस्कुट बरामद

झापा । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु.२० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरे�. . .


हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको अधिकांश भूभागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका केह�. . .


लेटाङ घटना प्रकरण : प्रहरी जवान श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा

विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले अ�. . .


इटहरीमा पाठेघरको क्यान्सर सचेतना गराउने ४२ अभियानकर्मीलाई अभिमुखीकरण

इटहरी । सुनसरीको इटहरीमा पाठेघरको क्यासर सम्बन्धी जनचेतना जगाउने उदेश्यले अभिमुखीकरण कार्यक्रम भएको छ । कल्प नामक समुहले सुरु गरेको क्याम्पीयन सी-क्याप कार्यक्रम अन्तर्गत महिलाको पाठेघरमा हुने क्यान्सरको बिषयमा क्यापिएँन सी-क्यापका ४२ अभियानकर्मीहरु सगँ अभिमुखीकरण सम्पन्न भएको हो । आइतबार इटह. . .


आरके सिटी सेन्टरमा रहेको स्विमिङ पुल र जिम क्लबको कम्बो अफर : नयाँ वर्षमा बिशेष छुट

विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ । आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना . . .


विराटनगरबाट ४६ वटा मानव अंगसहित एकजना डाक्टर पक्राउ

विराटनगर । विराटनगरबाट एकजना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो । प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रा�. . .


‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ : आयोजक लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश

विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को मङ्गलबार भएको खेलमा जहदा–६ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब सेमिफाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–६ लाई ५ विकेटले पराजित गर्दै आयोजक टीम सेमिफाईनलमा प्रवेश गर. . .


निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पु¥याउनुपर्ने बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बता�. . .


महानगर र उपमहागरको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्छ : नेता खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले महानगरपालिका र उपमहागरपालिको चुनावी तालमेल केन्द्रबाटै टुंगो लाग्ने सहमति गठबन्धन दलहरुबिच भएको बताएका छन् । काँग्रेसले एकल उम्मेदवार सिफारिस गरिरहेको बेला नेता खनालले सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरको चुनावी तालमेलको निर्णय केन्द्रब�. . .