विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीगत खर्च निरासाजनक हुँदा विकासमा अपेक्षित उपलब्धी हाँसिल हुननसकेको बताउनु भएको छ । प्रदेश लगानी प्राधिकरण प्रदेश १ विराटनगरको आयोजनामा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले खर्च बढाउन सर्वपक्षिय सहयोग आवश्यक रहेको बताउनु भएको . . .
विराटनगर । गत माघ १८ गते मोरङको सुन्दरहरैचा–९ विराटचोक स्थित सुर्य कट्टेलको किराना पसलबाट एनसेलको रिचार्ज कार्ड, अन्य किराना मालसामान चोरी गर्ने दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कट्टेलको किराना पसलबाट अन्दाजी १ लाख ५० हजार बराबरको सामान चोरी गरी फरार रहेका झापा शिवसताक्षी–९ बस्ने बर्ष २१ क. . .
विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा ५ स्थितबाट प्रतिबन्धित ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका वडा २ बस्ने २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका वडा ९ बस्ने २० बर्षीय विशाल बुढाथोकी रहेका छन । आईतबार राती करिब ७ बजेको समयमा इलाका �. . .
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी . . .
विराटनगर । अन्तर्राष्ट्रिय सहयोगी सस्था 'हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्ट'ले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ । आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन. . .
विराटनगर । प्रदेशमा क्रिकेट खेलको खस्किदो अवस्थालाई वृद्धि गर्न र युवाहरुलाई यसप्रति आकर्षण जगाउने उदेश्यका साथ विराटनगरमा नेपाल र भारतका टीम सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीले विराटनगरमा आईतबार पत्रकार सम्मेलनको आयोजना आगामी फागुन २० गतेबाट . . .
विराटनगर । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका वडा ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका वडा ५ बस्ने ३८ बर्षीया निर्मला उराव रहेकी छिन । आईतबार बेलुकी करिब ४ बजे प्रदेश २-०१-००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदे. . .
विराटनगर । गर्भमा रहेको बच्चा जन्माएर फाल्ने एक महिलालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर १४ शिवटोलीकी २० वर्षीया महिलालाई गर्भमा रहेको शिशुलाई जन्मदिई फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । अविवाहित रहेकी कविताले नवजात छोरी शिशुलाई जन्माएर विराटनगस १४ स्थित रेलको बाटो छेउको खेतमा फाले. . .
विराटनगर । जन्मसिद्धको आधारमा नागरिकता पाउनुपर्ने माग राख्दै नागरिकता पिडितहरुले जिल्ला प्रशासन कार्यालय अगाडी नाराबाजी गर्दै धर्ना दिएका छन् । लामो समयदेखी नागरिकता विहीनहरुले जन्मसिद्धको आधारमा नगरिकता पाउनुपर्ने माग राख्दै आएका छन् । नागरिकता पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय �. . .
विराटनगर । चौतर्फी एमसीसी विरोध भईरहेको अवस्थामा यता जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी पनि विभिन्न राजनितिक घटकहरुले विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आईतबार ८ दलिय मोर्चाले नो एमसीसी लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए । झन्डै २ घण्टा लामो सयम सम्म. . .
विराटनगर । १०४ वर्ष लामो निरङ्कुश राणा शासनअन्त्यभई प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा शनिवार(हिजो ) देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । विभिन्न वक्तव्य र भाषणमा सीमितहुने दिवसलाई प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले श्रमदान गरी मनाउनुभएको छ ।. . .
विराटनगर । स्वास्थ्य सेवाको पहुँचलाई घर घरमा पुर्याउने कार्यलाई प्रदेश १ का स्वास्थ्य विकास मन्त्री जयराम यादवले चुनौति र अवसरको रुपमा लिएको बताएका छन् । शनिबार विराटनगरमा आयोजित तिनटोलिया समाज सेवा समितिको प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री यादवले प्रक्रिया पुराएर समिति अघि बढ्नसके सरक�. . .