खोटाङ । दश स्थानीय तह रहेको खोटाङ कोभिड–१९ मुक्त जिल्ला बनेको छ । पछिल्लो समय सङ्क्रमण पुष्टि भई होम आइसोलेशनमा रहेका दुईजना आइतबार निको भएसँगै खोटाङ सङ्क्रमणमुक्त बनेको हो । सङ्क्रमण देखिएका दुईसहित २५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्. . .
विराटनगर । विराटनगरको एयरपोर्ट लाइनमा रहेको प्रदेश नम्बर एक कै चर्चित रेस्टुरेन्ट ह्यासटयाग तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधि मै युवाहरु सबैको मन जित्न सफल रेस्टुरेन्ट स्वादका पारखीका लागि सम्झने नाम मध्ये एकमा पर्दछ । ब्यबस्थापन देखि कर्मचारी सम्म ३० बर्ष नकटेका युवाहरुद्वारा �. . .
विराटनगर । बाल कल्याण विद्यामन्दिर (बिकेभिएम) ले आइतबार एक कार्यक्रम गरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ। मेडिकलतर्फको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी क्रमश एलिसा निरौला, एरोन न्यौपाने र क्षितिज पराजुलीलाई सम्मान गरेको �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को सोमबारको तेश्रो खेलमा जहदा–२ ले सफलता हात पारेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–२ ले जहदा–३ लाई ४ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको जहदा–३ ले निर्धारित २�. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ। यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् । नर्सरीदेखि. . .
विराटनगर । आईतबार दिउँसो भएको हावाहुरी सहितको बर्षाका कारण धनकुटाको ५ घरमा क्षति पुगेको छ । हावाहुरीले धनकुटा नगरपालिका ८ सान्ताङ र चुलिवनका ५ घरमा क्षति पुगेको हो । क्षतिको पुर्ण विवरण भने आउन बाँकी नै रहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । कार्यालय अनुसार क्षतिग्रस्त स्थानमा राहत र पूर. . .
झापा । झापाको बिर्तामोड नगरपालिका-२ रामचोक स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतबार बेलुका करिब ८ बजे पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरित दिशा तर्फ जाँदै गरेको बा. १५ प ८२०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भ�. . .
खोटाङ । खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका-७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । आईतबार बेलुका करिब ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामा�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा सामान्य वर्षाको सम्भावना रहेको �. . .
विराटनगर । बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा संचालनमा रहेको विराटनगर इन्टरनेशनल कलेजका विद्यार्थीको लिडरशीप कन्क्लेव सम्पन्न भएको छ । आइतबार विराटनगरको बिग होटेलमा आयोजित कार्यक्रममा कलेजका विद्यार्थी प्रतिनिधि प्रमुख, फ्रील्यानसर र कलेजका बिभिन्न क�. . .
विराटनगर । विराटनगर वडा नम्बर २ निवासी वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक (जनरल म्यानेजर) मा वृत्तान्त खनाल नियुक्त भएका छन् । जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको. . .
विराटनगर । विराटनगर ९ का युवा व्यावसायी पप्पु अन्सारीले अग्रवाल थरका दुई दिदिबहिनीलाई उच्च शिक्षा पढाईका निम्ति खर्च सहयोग गर्ने भएका छन् । अन्सारी रोयल ब्रियानी हाउसका सञ्चालक समेत हुन् । विराटनगर–९ का १७ वर्षिया खुशी अग्रवाल र १९ वर्षीया खुस्बु अग्रवालको स्नातक तहसम्मको पढाई खर्च व्याहोर्ने भएक�. . .