कोशी

‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा, १० करोड बजेट विनियोजन

विराटनगर । ‘रमणीय कोशी’नारासहित कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा शुक्रबार ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् । पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्य�. . .


कोशीसहित यी १३ नदीले गर्यो सतर्कता तह पार

काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ । विभागले ती नदीहरूको आसपासका क्षेत�. . .


प्रतिकुल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन. . .


पर्यटन दिवस विशेष : के नेपालमा ‘पिंक टुरिज्म’ संभव छ ?

युवराज गौतम/नेपाल न्युज बैंक काठमाडौं । पर्यटनका विभिन्न आधार र आयामहरु छन् । नेपालमा प्रकृति, संस्कृति, पर्वतीय हिमश्रृखंलामार्फत पर्यटनको विकास भइरहेको छ । पछिल्लो समय उदार नेपाली समाजको फाइदा उठाउँदै ‘एलजीविटिआइक्यू प्लस’अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरु ‘पिंक टुरिज्म’. . .


नर्स छैनन्, स्वास्थ्य विज्ञ कसको सुझावमा चल्छन् : डाक्टर कार्की

विराटनगर । विराट मेकिडल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्सको आवश्यकता खुलाएको छ । यस सन्दर्भमा विराट टिचिङ्ग कलेज एण्ड मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीसँगको सारसंक्षेप : दक्ष जनशक्ति नर्स चाहिएको छ । एक हजार मागियो, दुई जना दश जनाले आवेदन दिए । सय÷दुई सय माग्दा दुईजना आउँछ �. . .


विराटनगरमा नर्स अभाव, विराट टिचिङलाई एक हजार आवश्यक

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक हजार नर्स माग गरेको छ । अस्पताललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले एकै पटक हजार जना नर्सलाई रोजगारी दिने भन्दै आवेदन माग गरेको हो । ‘नर्सिङ्ग जनशक्ति माग मात्रै गरिएको हैन, पाँचवर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविध�. . .


व्यावसायिक सीप तालिम प्रदायकहरूद्वारा मन्त्रालयमा ६ बुँदे ध्यानाकर्षण

इनरुवा । व्यवसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो। ६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र �. . .


बिहीबारदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा

काठमाडौँ । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउसो विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्र�. . .


नेकपा एमाले विराटनगर महानगर कमिटि अध्यक्षमा कोइराला, सचिवमा गिरी

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटि अधिवेशन अगाडी नै पुर्नगठन गरिएको छ । मोरङ जिल्ला कमिटि जस्तै महानगरपालिकामा समेत अधिवेशन हुनु अगावै नयाँ कमिटि चयन गरिएको हो । महानगरपालिकाको अध्यक्षमा रोहित कोइरालाई चयन गरिएको छ । उनी यस अगाडी सागर थापा अध्यक्ष हुँदाको कमिटिका सचिव थिए । सागर थापालाई क. . .


यातायात व्यवस्था कार्यालय इटहरीबाट नक्कली डाक्टरसहित १७ जना बिचौलिया नियन्त्रणमा

विराटनगर । यातायात व्यवस्था कार्यालय इटहरीमा स्थानीय प्रशासनले आकस्मिक चेकजाँच गरेर एकजना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी नेतृत्वको टोलिले यातायात अन्तर्गत सवारी र चालक अनुमतिपत्र हेर्ने दुवै क�. . .


कोशी अस्पताल विराटनगरमा सधैं भद्रगोल, नयाँ मेसुमा यूएन–वुमन अवार्ड सम्मानित रुना झा नियुक्त

इन्दु साह विराटनगर । पूर्वी नेपालको प्रमुख सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा सेवाग्राहीहरूले लामो समयदेखि विभिन्न समस्याहरू भोग्दै आएका छन् । यस अस्पतालमा देखिएका समस्याहरूले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच र गुणस्तर जटिलता रहँदै आएका छन् । समस्याले जेलिएको कोशी अस्पतालको मेडिकल सुपरिट�. . .


विराटनगरको सत्यनारायणमा, कक्षा ५ अध्ययनरत क्यान्सर पीडित साक्षीलाई उपचार सहयोग याचना

विराटनगर । विराटनगर–५ मा डेरा वास बनाएर बसको सहचालकको काम गर्दै थिए रबिन्द्रकुमार चौधरी । उनी श्रीमती, दुई छोरी र एक छोरा तथा आमाबुबालाई जसोतसो भरोसा दिईरहेका थिए । छोराछोरीलाई बिद्यालयमा पढाईरहेका उनको जीवनमा नराम्रोसँग दुःख पस्यो । त्यो हो १२ वर्षमात्रै पुग्दै गरेकी कान्छि छोरी साक्षीलाई ब्लड क्य�. . .