एजेन्सी । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको हो । फाइनल खेल १५ जुलाईमा रसियाको राजधानी मस्कोस्थित लुज्ह. . .
एजेन्सी, २८ असार । विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । अतिरिक्त स. . .
एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम मोन्ट्रियल टाइगर्सले क्यानेडीयन ग्लोबल टी—२० लिग क्रिकेटमा दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा शीर्ष स्थानको वेष्ट इण्डिज ‘बी’ लाई ६ विकेटले हराएसँगै मोन्ट्रियलको यो दोस्रो जित हो । मोन्ट्रियललाई जित दिलाउने क्रममा सन्दीपले उकृष्ट ब�. . .
काठमाडौं,२७ असार । सन् १९९८ को विश्वविजेता फ्रान्स फेरि एकपटक उपाधि नजिक पुगेको छ । मंगलबार मध्यराती सम्पन्न सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्धन्द्धी बेल्जियमलाई १–०ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । २० वर्षअघि फ्रान्स ब्राजिललाई ३–० गोल अन्तरले हराउँदै विश्व च्याम्पियन बन�. . .
एजेन्सी, २६ असार । गुफामा फसेका १२ जना ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडीसहित एक फुटबल प्रशिक्षकको उद्धार गरिएको छ ।गएको जुन २३ गतेदेखि १ फुटबल प्रशिक्षकसहित १२ जना गुफामा फसेका थिए । गुफाबाट गएको आइतबार चार, सोमबार चार र मंगलबार पाँच जनाको उद्धार गरिएको हो । फुटबल कोचसहित १२ जना बालकलाई गुफाबाट टोलीले . . .
एजेन्सी । रूसमा जारी विश्वकप फुटबलमा सेमिफाइनलका लागि भएकाे ब्राजिल विरुद्धको खेलमा ‘नायक’ सावित भएका बेल्जियमका गोलरक्षककाे सर्वत्र चर्चा चुलिँदै छ । उत्कृष्ट प्रदर्शन गरेका गाेलरक्षक थिबाउट काउरटाेइसको चर्चा किन पनि चुलिएको छ हाे भने उनले बेल्जियमलार्इ सेमीफाइनल पुर्याउन मद्दत त गरे नै अाज (�. . .
एजेन्सी । रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदैछ । रसियाको सेन्ट पिटर्सबर्गमा फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको बेल्जियम फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग�. . .
एजेन्सी । भारतले ३ खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको श्रृृंखला जितेको छ । आइतबार राति भएको तेस्रो खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेसँगै सिरिज भारतले २–१ ले जितेको हो । १९९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले निर्धारित ओभर सकिन ४ बल बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥. . .
बिराटनगर असार २४ , सधै पत्रिका,एफएम वा टेलिभिजनको पर्दामा समाचार तथा बिभिन्न जनचेतनामुलक सामग्री प्रस्तुत गर्ने पत्रकारहरु अब फुटबल मैदानमा फुटबल खेल्न निस्किने भएका छन् । बिराटनगरमा असार ३० गते आयोजना हुने "मिडिया फुटसल कप" मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच. . .
काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । २१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउट. . .
काठमाडौँ, २४ असार । अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको �. . .
स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो । इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र . . .