खेलकुद खबर

सुरुङ्गा गोल्ड कपः रमपम झापा–११ फाइनलमा

पुर्वान्चल फाइनलमा

आज देखी विराटनगर भेट्रान फुटबल प्रतियोगीता हुदै

प्रेम देवान विराटनगर २१ असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता आजबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पो�. . .


विराटनगरमा भोली देखी तेस्रो गंगाविसन राठी स्मृती फुटबल प्रतियोगीता हुदै

  विराटनगर २० असोज । विराटनगरमा तेस्रो गंगाविसन राठी स्मृती पूर्वाञ्चल स्तरीय भेट्रान फुटबल प्रतियोगीता भोलिबाट सुरु हुने भएको छ । विराटनगर पोखरीया स्थित परोपकार घाटको खेल मैदानमा प्रतियोगीको तेस्रो संस्करण प्रतियोगिता सुरु हुने भएको हो । उद्योग व्यावसायी तथा समाजसेवी राठीको स्मृतिमा पोखरीयाक�. . .


मंसिरमा प्रथम धनकुटा गोल्डकप

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी दिए । अध्यक्ष राईका अनुसार प्रथम धनकुटा गोल्ड कपमा विभिन्न जिल्लाका १४ टिमको सहभागीता रहने छ । सो प्रतियोगि�. . .


पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश

 काठमान्डौ असोज १५ आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश हुने भएको छ । प्रतियोगितामा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, भलिबल, कुस्ती, जुडो, हक्की, सुटिङ, ब्याडमिन्टन, बास्केटबल, पौडी, धनुकाँड, ट्रायथलन, क्रिकेट, गल्फ, लनटेन�. . .


पारस खड्कालाई कप्तानबाट हटाउने निर्णय

 काठमाण्डौ असोज १५ नेपाल क्रिकेट संघ क्यानले क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।  क्यानको बोर्ड बैठकले बिहीबार अनुशानविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही रुवरुप पारसलाई कप्तानबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।. . .


उर्लाबारीले जित्यो फुटबलको उपाधि

  मोरङ, १२ असोज । मोरङको मधुमल्लामा सञ्चालित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी फुटबल क्लबले जितेको छ । फाईनल खेलमा मधुमल्ला युवा क्लबलाई १–० गोलले पराजित गर्दै उर्लाबारी फुटबल क्लबले उपाधि जितेको हो । उर्लाबारीको जितमा पारश लिम्बुले खेलको दोस्रो हाफमा गरेको एक गोल नै निर्णायक गोल �. . .


बास्केटबल खेलाडीलाई बिराटनगरमा सम्मान

बिराटनगर असोज ९ बिराटनगर बास्केटबल एकेडेमिको आयोजनमा भएको दुइ महिने  बास्केटबल ट्रिनिङको समापन तथ प्रमाण पत्र बितरण कार्यक्रम आज बिराटनगरमा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अथिति रास्ट्रिय खेलकुद परिषदका बास्केटबल प्रशिक्षक बिकाश राईलाइ बिराटनगर बास्केटबल एकेडेमिका अध्यक्ष अनिल राईले बिर�. . .


राजघाट वार्ड नम्बर ९ फाईनलमा प्रवेश

तेजन खड्का उर्लाबारी भदौं ३१ गते । मोरङको राजघाटमा सन्चालित अन्तर वार्ड स्तरीय नकाउट फुटवल प्रतियोगिता अन्र्तगत बिहीवार भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ९ विजयी बन्दै फाइनलमा खेलमा प्रवेश गरेको छ । अरनिको उच्च मावि दुर्गापुरीको मैदानमा भएको सेमिफाईनल खेलमा वार्ड नम्बर ८ लाई २—० गोलले पछि पार्दै व�. . .


Cricketer Siddhant Lohani awarded as “OB Youth Ambassador 2015”

-Rohit Kumar Agrawal Biratnagar, 11th September 2015: Siddhant Lohani, The Rising Star of Nepali cricket, has been honored with the title “Our Biratnagar - Youth Ambassador 2015” for his contribution to Nepali cricket at an event “Yuba Sanga Siddhant ” organized by ourbiratnagar.net. 60 people participated in the interactive talk show held at Kanchanjungha Party Palace, Biratnagar. This program was organized to inspire youths to take part in sports more enthusiastically. The program kicked off with the welcome of Mr. Siddhant by the anchor of the event, Ms. Jwala Dahal. Siddhant Lohani said, “I started playing cricket from childhood and made it as my life goal after SLC. My coach Mr. Moti Chaudary has helped me a lot to groom my cricketing skills.” [caption id="attachmen. . .


क्रिकेटर सिद्धान्त लोहनीलाइ युवा अम्बास्डर सम्मान

बिराटनगर भदौ २५ नेपाली राष्ट्रीय क्रिकेट टिममा छनौट भइपहिलो खेलमा नै उत्कृष्ठ प्रदर्शन गरि प्रशिद्धि कमाएका विराटनगरका युवा सिद्धान्त लोहनीलाइ युवाअम्बास्डर २०१५ अवार्डले सम्मान गरिएको छ । आवर विराटनगर डट नेटले यहाँका युवाहरु बिचमा राखेको युवासँग सिद्धान्त कार्यक्रममा लोहनी लाइ आवर विराटनगरका. . .


नेपाल फाइनलमा प्रवेश

काठमाडौं, १० भदौ । नेपाल १९ वर्षमुनिको पहिलो साफ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको बलियो दाबेदार मानिएको अफगानिस्तानलाई ३—२ गोलअन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । नेपालको जीतमा अन्जन विष्टले दुई तथा सुनिल बालले एक गोल गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललित�. . .


पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट

 काठमाडौं पहिलो साफ यू–१९ च्याम्पियनसिप फुटबल आजबाट काठमाडौंमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । खेल एन्फा कम्प्लेक्स सात दोबाटोमा दिउँसो साढे ३ बजेपछि हुनेछ । युवा स्टार विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोली घरेलु मैदानमा हुने प्रतियोगिताकै उपाधि जित्ने लक्ष्यमा छ ।. . .